लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामा हस्तक्षेप भयो : सभापति देउवा

लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामा हस्तक्षेप भयो : सभापति देउवा
काठमाडाैं / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लेख्ने, बोल्ने र विचार राख्न पाउने स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस अछाम काठमाडौं सम्पर्क समितिले शनिबार आयोजना गरेको जय नेपाल स्मारिका विमोचन एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री देउवाले मिडिया काउन्सिल, सूचना प्रविधि, मानव अधिकारसम्बन्धी विधेयकका माध्यमबाट प्रजातान्त्...

शनिबार रातिदेखि टेलिकमको मोबाइल सेवामा समस्या देखिन सक्ने

शनिबार रातिदेखि टेलिकमको मोबाइल सेवामा समस्या देखिन सक्ने
  २१ भदौ, काठमाडौं ।नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने टेलिकमले जनाएको हो । हाल टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको छ । आगामी माघसम्म देशभर नै फोर-जी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीहरुले काम गरिरहेका छन् । कम्पनीले तत्कालै मुख्य...

लुक्लाबाट उडेको तीन मिनेटमै जहाजको एउटा इञ्जिन फेल

लुक्लाबाट उडेको तीन मिनेटमै जहाजको एउटा इञ्जिन फेल
सोलुखुम्बु / लुक्लाबाट काठमाडौँका लागि उडेको सीता एयरको जहाजको इञ्जिन तीन मिनेटमै फेल भएको छ । लुक्लाबाट बिहान ८ः२१ मा उडेको’नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इञ्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ । विमानको एउटा इञ्जिन फेल भए पनि सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गराइएको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका इञ्चार्ज इमानाथ अधिकारीले जानकारी दिनुभयो । सो ज...

सुन्दरहरैचामा पनि स्वास्थ्य बिमा कार्यक्रम शुरु

सुन्दरहरैचामा पनि  स्वास्थ्य बिमा कार्यक्रम शुरु
मोरङ/ मोरङको सुन्दरहरैचा नगरपालिकामा  स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु भएको छ  । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई  मोरङमा स्वास्थ्य बिमा कार्ड प्रदान गरेर आइतबार कार्यक्रमको सुभारम्भ गरे लगतै सुन्दरहरैचा नगरपालिकाले स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु गरेको जानकारी गराए।  साथै मोरङका  विभिन्न स्थानिय निकायले स्वास्थ्य ...

लुटेराले झोलामा नअटेको पैसा गार्डलाई दिए, पक्राउपछि पनि उनीहरुको यस्तो ब्यवहार देखेर प्रहरी पनि चकित्

लुटेराले झोलामा नअटेको पैसा गार्डलाई दिए, पक्राउपछि पनि उनीहरुको यस्तो ब्यवहार देखेर प्रहरी पनि चकित्
  काठमाडौंका विभिन्न बैंकका एटिएमवाट नक्कली कार्ड प्रयोग गरेर रकम झिक्दै गरेको अवस्थामा प्रहरीले पाँच जना खतरनाक चिनियाँ ह्याकरलाई पक्राउ गरेको छ । उनीहरुको समुहले भारतमा ८० करोड रुपैया ह्याक गरेर झिकेर फरार भएका थिए । काठमाडौंका विभिन्न बैंकमा शनिवार पनि पैसा निकाल्ने सोही गिरोह रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट देखिएको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक उ...

राजपा-समाजवादीको एकीकरण सत्ताको खेल’

राजपा-समाजवादीको एकीकरण सत्ताको खेल’
काठमाडौं- राष्ट्रिय जनता पार्टी र समाजवादीको एकीकरण सत्ताको खेल मात्रै रहेको भन्दै मधेशी अधिकारकर्मीहरुले मधेशका नेताहरुलाई खबरदार गरेका छ । राजपाका सांसद जेलमा रहेको बेला, आरक्षणको अधिकार कुण्ठित गरिएको बेला, प्राकृतिक प्रकोपले मधेश त्रस्त रहेको बेला मधेशवादी दलहरु मधेशको मुद्दा सम्बोधन गराउनुको सट्टा सत्ताको खेलमा लागेको भन्दै मधेशी अधिकारकर्मीहरुले खबरदार गरेका छन् । संविधान संशोधन ग...

प्रधानमन्त्री मातहतमा प्रतिजासुसी संयन्त्र बन्दै

प्रधानमन्त्री मातहतमा प्रतिजासुसी संयन्त्र बन्दै
काठमान्डाैं / सरकारले प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशन एवम् नियन्त्रणमा रहने गरी ‘बाह्य गुप्तचर संयन्त्र’ निर्माण गर्ने भएको छ । राष्ट्रविरुद्ध हुने सुराकी नियन्त्रण, निगरानी र निस्तेज पार्ने रणनीतिसहित बाह्य गुप्तचर निकायका रुपमा सरकारले प्रतिजासुसी संयन्त्र गठन गर्न लागेको हो । यसको नाम भने तय गरिसकिएको छैन । २०४६ अघिसम्म राष्ट्रिय अनुसन्धान विभाग (राअवि) भित्रै बाह्य मामिला हेर्ने गरी ...

नेपाल प्रथम अर्किड कलेजका निश्चल गुरागाई सम्मान

नेपाल प्रथम अर्किड कलेजका निश्चल गुरागाई सम्मान
  आज विराटनगरमाअर्किड कलेजले  एक कार्यक्रमको आयोजना गरि भर्खरै राष्ट्रिय परिक्षा बोर्डले प्रकाशित गरेको कक्षा–१२ को विज्ञान संकायमा ३ दशमलव ९२ जिपिए ल्याई नेपाल प्रथम भएका  गुरागाईलाई नगद १ लाख र प्रमान पत्र सहित सम्मान  गरेका छन् । प्रमुख अतिथिआन्तरिक तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा गुरागाईलाई सम्मान  गरिएको हो । सोहि अवसरमा कलेजले लिएको आन्तरीक परिक्षामा उत्कृष्ट हुने व...

 १ नम्बर प्रदेशमा नयाँ कानुन ल्याउने

विराटनगर । प्रदेश नम्बर १ सरकारले अन्य प्रदेशका सवारी साधन ६ महिना बढी लगातार चलाउन नपाइने कानुन ल्याउने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभामा पेश गरेको ‘प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ मा उक्त व्यवस्था उल्लेख गरिएको छ । ऐनमा कुनै अन्य प्रदेशमा दर्ता भएको सवारी प्रदेश नम्बर एकमा पनि चलाउन सकिने भए पनि विधेयकको दफा २५ (२) मा भने त्यस्ता सवा...

डेंगु रोक्न सुरक्षाकर्मी !

डेंगु रोक्न सुरक्षाकर्मी !
काठमाडौं / डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ । यो रोग फैलाउने लामुखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो । चितवनमा नै वर्षदेघि डेंगुले महामारीको रुप लिँदा सेना र प्रहरीलाई संयुक्त रुपमा परिचालन गरिएको थियो । मन्त्रालयको स्वाथ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले २०७६ सालमा ...