अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो, ६ लाख भन्दा धेरै संक्रमित

अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो, ६ लाख भन्दा धेरै संक्रमित
अमेरिका : कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २४ सय भन्दा बढीको ज्यान गएको छ। पछिल्लो समय कोभिड–१९ को इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या ६ लाख नाघेको छ। वल्डोमिटरको तथ्याङकअनुसार अमेरिकामा हालसम्म संक्रमितको संख्या ६ लाख १३ हजार आठ सय ८८ पुगेको छ भने मृतकको संख्या २६ हजार ४७ जनाले ज्यान गुएका छन्। समयमै उचित कदम चाल्न नसकेको अमेरिकाले अहिले दैनिक ठूलो संख्यामा मानवीय क्षति बेहोेरिरहे...

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुग्यो

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुग्यो
कुवेत / कुवेतमा सोमबार थप १ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ । सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार १ नेपालीसहित ६६ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या १३ सय पुगेको कुवेतको स्वास्थ्यले मन्त्रालयले जनाएको छ । दुई जनाको मृत्यु भएको छ, भने १ सय ५० जना उपचा...

‘कोभिड–१९’ बाट विश्वभरी १९ लाख २६ हजार भन्दा बढी सङ्क्रमित, १ लाख १९ हजार भन्दा बढीको मृत्यु

‘कोभिड–१९’ बाट विश्वभरी १९ लाख २६ हजार भन्दा बढी सङ्क्रमित, १ लाख १९ हजार भन्दा बढीको मृत्यु
जेनेभा / कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४ को मृत्यु भएको छ यसैबीच यस रोगबाट ४ लाख ५२ हजार ३६७ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ८७ हजार १७३ जना सङ्क्रमित भएका छन् । मङ्गलबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो । कोरोनाभाइरस सङ्क...

१२ दिन थपियो लकडाउन, वैशाख १५ गतेसम्म कायम रहने

१२ दिन थपियो लकडाउन, वैशाख १५ गतेसम्म कायम रहने
काठमाण्डौ – सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको शिक्षामन्त्री गिरीराजमणि पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो । कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लो समय कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि थप सचेतताको लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ । अहिलेसम...

बीभत्स सामूहिक हत्याको पर्दाफास, गृहमन्त्रीका भाइ गिरफ्तार

बीभत्स सामूहिक हत्याको पर्दाफास, गृहमन्त्रीका भाइ गिरफ्तार
काठमाडाैं । पाँचथरको आरुबोटेमा नौ जनाको सामूहिक हत्या अनुसन्धान प्रहरीले सफल तुल्यायो । जेठ ७ गते राति दुई परिवारका नौ जनाको बीभत्स हत्याले गाउँ नै त्रसित बनेपछि केन्द्रबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका तत्कालीन एसपी उमा चतुर्वेदीको कमान्डमा खटिएको टोलीले अनुसन्धानलाई पूर्णता दियो। स्थानीय मानबहादुर माखिमले पत्नीसँग सम्बन्धविच्छेद गर्नुपरेकै कारण ससुराली र साढुदाइको परिवारका नौ सदस...

भारतबाट दिनदहाडै भित्रिँदैछ नेपालमा कोरोना, के गर्दैछन् ओली सरकार ?

भारतबाट दिनदहाडै भित्रिँदैछ नेपालमा कोरोना, के गर्दैछन् ओली सरकार ?
काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल–भारत सीमानाका बन्द गरेको छ भने देशभित्र लकडाउन गरेको छ ।सरकारले देखाउनका लागि सीमा बन्द गरेपनि भारतबाट दिनदहाडै कोरोना भित्रिरहेको पुष्टि भएको छ । वीरगञ्जको मस्जिदमा रहेका तीन जना भारतीय मुस्लिममा आईतबार कोरोना संक्रमण भेटिएको भोलिपल्ट सोमबार रौतहटमा अर्का व्यक्तिमा कोरोना संक्रमण पुष्टि भ...

कोरोना महामारी : बेलायतमा पनि चीनभन्दा धेरै संक्रमित, भारतमा ९ हजार नाघ्यो (कुन देशमा कति)

कोरोना महामारी : बेलायतमा पनि चीनभन्दा धेरै संक्रमित, भारतमा ९ हजार नाघ्यो (कुन देशमा कति)
बेलायतमा विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमित संख्या चीनभन्दा धेरै भएको छ। सोमबार बिहानसम्मको तथ्यांक अनुसार बेलायतमा ८५ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या चीनभन्दा २ हजार ७२ ले बढी हो। ती संक्रमितमध्ये १० हजार ६२९ जनाको ज्यान गएको छ भने ६२६ जना निको भएका छन्। यसैगरी छिमेकी देश भारतमा पनि संक्रमण दर बढेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतमा ९ हजार २...

प्रधानमन्त्रीको मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्स : , नाकामा थप कडाई गर्ने , लकडाउन लम्बिने

प्रधानमन्त्रीको मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्स : , नाकामा थप कडाई गर्ने , लकडाउन लम्बिने
प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीलाई कोरोना विरुद्धको अभियान सशक्त बनाउन निर्देशन दिएका छन् । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरे पछि पहिलो पटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका ओलीले प्रदेश र स्थानीय तहले सशक्त ढंगबाट काम गर्नुपर्ने बताए । प्रधानमन्त्री कार्यालय सिंहदरबारको एक्सन रुमबाट मुख्यमन्त्रीहरुसँग छलफल गरेका...

कोरोनाबाट अमेरिकामा एकै दिन २ हजार १०८ जनाको निधन

कोरोनाबाट अमेरिकामा एकै दिन २ हजार १०८ जनाको निधन
कोरोनाभाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार १०८ व्यक्तिको निधन भएको जोन हकिन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । एकै दिनमा दुई हजारभन्दा बढी व्यक्तिको निधन हुने अमेरिका पहिलो मुलुक बनेको छ । अमेरिकामा कोभिड–१९ को सङ्क्रमणबाट १८ हजार ५८६ जनाको निधन भएको छ । अमेरिकामा कोरोनाभाइरसबाट निधन हुनेको सङ्ख्या इटलीको नजिक पुगेको छ ।इटलीमा शनि...

नातीको बिहेमा बेलायत पुगेका क्षेत्रीको कोरोना सं’क्रमणबाट निधन

नातीको बिहेमा बेलायत पुगेका क्षेत्रीको कोरोना सं’क्रमणबाट निधन
पोखरा- नातीको बिहेका लागि बेलायत आएका एकजना नेपालीको कोरोना भाइर’स संक्र’मणका कारण निधन भएको छ ।गत फेब्रुअरी महिनाको २६ तारिखमा लण्डन पुगेका बागलुङको अमलाचौरका ७५ वर्षीय कर्णबहादुर क्षेत्रीको बुधबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो । मार्च ३० तारिखका दिन अस्पताल भर्ना भएका उनलाई त्यसको दुई दिनपछि भेन्टिलेटरमा राखिएको थियो । एम्बुलेन्समा आएको प्यारामेडिकको टोलीले पनि अरु सबै सामान्य ...