खोटाङको दिप्रुङ चुइचुम्मा  गाउँपालिकाले भौतिक दुरि कायम राख्दै राहत वितरण जारी….

खोटाङको दिप्रुङ चुइचुम्मा  गाउँपालिकाले भौतिक दुरि कायम राख्दै राहत वितरण जारी….
प्रतिकूल अवस्थामा पनि स्थानीय सरकारले विपन्न परिवारहरुलाई राहत वितरण अभियान चलाएपछि खोटाङको दिप्रुङ चुइचुम्मा  गाउँपालिकामा खुसी छाएको छ । दिप्रुङ चुइचुम्मा  गाउँपालिकाले लकडाउनको अवधि थपिएपछि सो क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने  परिवारलाई राहत वितरण गरेको हो । लक डाउनका कारण आफ्ना गाउँपालिका जनतालाई भोकमरीको अवस्था आउन नदिन पहिलो चरणमा भौतिक दुरि कायम राख्दै दिप्रुङ चुइचुम्मा गा .पा ...

गरिबलाई हेप्नीः गन्हाउने चामल नगरपालिकाको गेटमै फ्याँके

गरिबलाई हेप्नीः गन्हाउने चामल नगरपालिकाको गेटमै फ्याँके
परासी : राहतका नाममा गरिबलाई गन्हाउनेको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न समुदायले नगरपालिका अगाडी शुक्रबार खाद्यान्न फ्याँकेका छन्। नगर क्षेत्रमा उपलब्ध गराइएको खाद्यान्न अन्तरगत चामल गन्हाएको भन्दै गरिब तथा विपन्नले आफूले पाएको खाद्यान्न नगरपालिकाको गेट अगाडी लगेर छरेका हुन्। १८ वटा वडा रहेको नगरपालिकाले कुल २३ सय विपन्नलाई राहत वितरण गर्न खाद्यान्न सामा...

विराटनगरमा कोरोना परीक्षण सुरु

विराटनगरमा कोरोना परीक्षण सुरु
प्रदेश १ सरकारले विराटनगरमा कोरोना भाइरस संक्रमितको उपचारका लागि स्थापना गरेको अस्पतालबाट नै कोरोना परीक्षण हुने भएको छ । शुक्रबारदेखि यो सेवा विराटनगरमानै सुरु हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । बिहीबार परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट किटसहित काठमाडौंको वीर अस्पतालबाट प्रविधि विज्ञसहितको टोली विराटनगर आएकाले आजबाट परीक्षण सुरु गरिने मुख्यमन्त्री शेरधन राईले बताए । ...

डा.सुनिल शर्माद्वारा प्रदेशकै सर्वाधिक रकम सहयोग कोरोना राहत कोषमा ३० लाख प्रदान

डा.सुनिल शर्माद्वारा प्रदेशकै सर्वाधिक रकम सहयोग कोरोना राहत कोषमा ३० लाख प्रदान
  नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कोरोना प्रभावितहरुलाई सहयोगका लागि ३० लाख ३६ हजार रकम प्रदान गरेका छन् । आफ्नो गाउँ तथा आफुले चुनावमा प्रतिस्पर्धा गरेको मोरङको क्षेत्र नं.३ का कोरोना प्रभावितहरुलाई राहतका लागि डा.शर्माले यत्ति ठूलो रकम सहयोग गरेका हुन् । यो रकम १ नम्बर प्रदेशमा हालसम्म एकै व्यक्ति वा सस्थाले प्रदान गरेको मध्ये सर्वाधिक ठूलो सहयोग राशि हो । ...

अमेरिकामा २४ घण्टाभित्र १,८९७ को मृत्यु, संक्रमितको संख्या ४ लाख ३० हजार

अमेरिकामा २४ घण्टाभित्र १,८९७ को मृत्यु, संक्रमितको संख्या ४ लाख ३० हजार
अमेरिकामा पछिल्लो २४ घण्टामा १८ सय ९७ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १४ हजार ७ सय ३८ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ९ सय ३६ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितको संख्या ४ लाख ३० हजार २ सय ७१ पुगेको छ । संक्रमितमध्ये ९ हजार २ सय २५ को स्थिती चिन्ताजनक छ भने २२ हजार २ सय ५६ जना निको भएर घर फर्किसकेका छन् ।

जब गुडिरहेको कारबाट एक्कासी खस्यो बच्चा… हेर्नुहोस् मुटुु काप्ने भिडियो

जब गुडिरहेको कारबाट एक्कासी खस्यो बच्चा… हेर्नुहोस् मुटुु काप्ने भिडियो
पछिल्लो समय सोशल मिडियामा मुटु नै चिसो बनाउने भिडियो भाइरल भइरहेको छ। जसमा चलिरहेको कारबाट एक्कासी बच्चा सडकमा झरेको देखिन्छ भने लगत्तै कारको अगाडीबाट बस र पछिबाट जीप अाइरहेको देख्नसकिन्छ । तर, लगत्तै कार भित्रका व्यक्तिलाई सो घ’टना थाहा भैहाल्छ र कारबाट झरेर त्यस बच्चाको ज्या’न बचाउँछ। यस भिडियोलाई शेयर गर्दै आईपीएस अधिकारी ‘पंकज नैंन्’ ले सडक सुरक्षाका बारेमा सन्देश दिएका छन्। पंकजले लेखेक...

कोरोना अपडेट : विश्वभर ८२ हजारको मृत्यु, १४ लाख बढि संक्रमित

कोरोना अपडेट : विश्वभर ८२ हजारको मृत्यु, १४ लाख बढि संक्रमित
कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १४ लाख २८ हजार ४ सय २८ पुगेको छ । त्यस्तै तीन लाख एक सय ९८ जना निको भएका छन् । मृत्यु हुनेमा सबैभन्दा धेरै इटलीका रहेका छन् । यहाँ मृतक संख्या १७ हजार एक सय १७ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख ३५ हजार पाँच सय ८६ पुगेको छ । स्पेनमा मृतक संख्या १४ हजार ४...

लकडाउन एकसाता थप्ने मन्त्रिपरिषद्को निर्णय, बैशाख ३ सम्म जारी रहने

लकडाउन एकसाता थप्ने मन्त्रिपरिषद्को निर्णय, बैशाख ३ सम्म जारी रहने
काठमाडौं । विगत १४ दिनदेखि जारी लकडाउन थप एक साता लम्बिने भएको छ । केहीबेरेअघि बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउनको अवधि बैशाख ३ सम्म थप्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रोना भाइरसको संक्रमणका कारण जारी रहेको लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने सिफा...

कोरोनाबाट विश्वभर ६४ हजारको मृत्यु, १२ लाख संक्रमित(कुन देशको अवस्था कस्तो?)

कोरोनाबाट विश्वभर ६४ हजारको मृत्यु, १२ लाख संक्रमित(कुन देशको अवस्था कस्तो?)
कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ।अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ। त्यस्रतै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ। स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ। इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भ...

कोरोनाको खोप परीक्षण सफल भएको अमेरिकी अनुसन्धानकर्ताको दाबी

कोरोनाको खोप परीक्षण सफल भएको अमेरिकी अनुसन्धानकर्ताको दाबी
अमेरिका / अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दाबी गरेको छ। यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन्। पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका हुन्। पश...