अब निजि विद्यालयपनि सामाजिक सुरक्षामा जानुपर्ने

अब निजि विद्यालयपनि सामाजिक सुरक्षामा जानुपर्ने
काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरणका लागि ढिलाइ नगर्न निजी विद्यालयलाई आग्रह गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), काठमाडौंद्वारा राजधानीमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले सहज ढंगले वातावरण निर्माण गरेकाले सक्दो छिटो सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको औपचारिक घोषणा गर्न निजी विद्यालयहरूलाई दबाब द...

यसरी बन्दैछ धरहरा, कहिले हुन्छ पूरा ?

यसरी बन्दैछ धरहरा, कहिले हुन्छ पूरा ?
काठमान्डाैं / भूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले गति लिएको छ । धरहरा पुनर्निर्माणअन्तर्गत धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य पूरा भएको छ । अहिले बिम स्लाब उठाउने कार्य सुरु गरिएको छ । निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीकाअनुसार पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण...

गृहमन्त्रीका भाइसहित ८ पक्राउ परपछि यसरी घटना पेचिलो बन्दै

गृहमन्त्रीका भाइसहित ८ पक्राउ परपछि यसरी घटना पेचिलो बन्दै
काठमाडौं । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोद्धारा संगठित अपराध र आपराधिक लाभ ९एक्सटर्सन०को मुद्दामा पक्राउ गरिएका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाससहितका आठ जनासँग अदालतमा बयान लिने क्रममा घटना झनै पेचिलो र रहस्यमय बन्दै गएको पाइएको छ ।पक्राउ परेका आठमध्ये तीन जनाले जिल्ला अदालत काठमाडौंमा बयान दिएका छन् भने बाँकी पाँच जनाको बयान आइतबार हुनेछ । गृहमन्त्री रामबहादुर थापाका सुरक्षा ...

सरकारी कर्मचारीले घुस मागेपछि सेवाग्राहीले घरको भैसी लगेर कर्मचारीको गाडीमा बाँधिदिए !

सरकारी कर्मचारीले घुस मागेपछि सेवाग्राहीले घरको भैसी लगेर कर्मचारीको गाडीमा बाँधिदिए !
भारतको मध्य प्रदेशको विदिशा जिल्लामा एक सरकारी अधिकारीले घुस मागेपछि सेवाग्राहीले उनको कारमा भैँसी बाँधेका छन् ।  त्यहाँका एक सरकारी अधिकारीले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस मागेका थिए । तर रकम नभएको भन्दै सेवाग्राही भूपेन्द्र सिंहले आफूले पालेको भैँसीलाई घुस माग्ने कर्मचारीको कारमा बाँधेका हुन् । अहिले यो तस्बिर सामाजिक सञ्जालमा छाएको छ । भूपेन्द्र सिंहले भनेका छन्, ‘म पछिल्लो ६ महिनादे...

गृहमन्त्री रामबहादुुर थापा ‘बादल’का भाई नरेश थापा पक्राउ

गृहमन्त्री रामबहादुुर थापा ‘बादल’का भाई नरेश थापा पक्राउ
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलका भाई नरेश थापा फिरौती असुलेको आरोपमा पक्राउ परेका छन् । दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको ०७२ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो । ...

डेंगु परीक्षणमै समस्या

डेंगु परीक्षणमै समस्या
काठमाडौं / पछिल्लो साता देशभर डेंगुको त्रास फैलिएको छ। यति बेला चिकित्सकदेखि नेता, मन्त्री र सर्वसाधारण डेंगुका कारण एउटै मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टको पर्खाइमा छन्। प्रयोगशालामा जनशक्ति र उपकरण न्यून भएका कारण रिपोर्ट आउन ढिला हुनेदेखि अनेकौं समस्या बाहिर आएका छन्। नेपालमा यति बेला ६१ जिल्लामा डेंगु देखिएको र त्यसमध्ये ५६ जिल्लामा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ। ...

आगलागीबाट ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

आगलागीबाट ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट
सोलुखुम्बु- सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ सुर्केका रोमन राईको घरमा आगलागी हुँदा ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । जस्ताले छाएको घरमा भएको आगलागीबाट घरका भौतिक सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यसैबीच, ललितपुर महानगरपालिका–२१ सानो खोकनास्थित भारतीय नागरिक बिनायक जैसवालको कपास कारखानामा आगलागी नियन्त्रणमा आएको छ । आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परि...

सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारीमा सरकार

सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारीमा सरकार
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको जानकारी दिएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारण सभामा मन्त्री यादवले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा ग्...

कांग्रेसमा हिन्दु राष्ट्रको बहस चर्किँदै, महासमितिमै ७ सय प्रतिनिधिले बुझाए हस्ताक्षर

कांग्रेसमा हिन्दु राष्ट्रको बहस चर्किँदै, महासमितिमै ७ सय प्रतिनिधिले बुझाए हस्ताक्षर
काठमान्डाैं / प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसभित्र हिन्दू राष्ट्र पुनस्र्थापनाको विषय उठाउँदै आएकोमा पछिल्लो समय अन्य नेतासमेत खुल्न थालेका छन् । गत वर्षको पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकमा संविधान जारी भएयता प...

चीनसँगको सम्झौता जहाँको त्यही

चीनसँगको सम्झौता जहाँको त्यही
काठमान्डाैं / कूटनीतिक तहमा नेपाल–चीन अधिकारीको आवातजावत बाक्लै हुने गरे पनि हालसम्म भएका व्यापारिक तथा आर्थिक सम्झौताले मूर्त रुप लिन सकेका छैनन् । दुवैतर्फका पूर्वाधार विकास तथा कार्यप्रणाली फितलो हुँदा नेपाल–चीनका सम्झौता परिणाममुखी बन्न नसकेका हुन् । शून्य दरमा नेपाली उत्पादन चिनियाँ बजारमा प्रवेश, बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्ग, चीनको सामुन्द्रिक र सुख्खा बन्दरगाह प्रयोग, उद्योग स्थ...