झापामा पशु अस्पतालका कर्मचारीबीचमा कु,टा,कु,ट
झापा भेटेरिनरी अस्पतालका कर्मचारीबीचमा कु,टा,कु,ट भएको छ । भद्रपुरस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारीबीच कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।सोमबार दिउँसो कार्यालयमा सातौं तहका पशु चिकित्सक सुजन राईले सोही कार्यालयका पाँचौं तहका कर्मचारी रोहित महतमाथि ५ सय रुपैयाँको विवादपछि हातपात गरेका हुन् ।
उनीहरुका २ बीचको झगडाका क्रममा अर्का कर्मचारी घाइते भएका छन...











