धमाधम लागूओैषध कारोबारी पक्राउ गर्दै सुनसरी प्रहरी

धमाधम लागूओैषध कारोबारी पक्राउ गर्दै सुनसरी प्रहरी
सुनसरी । सशस्त्र प्रहरी सुनसरीले दुई जना लागूओैषध कारोबारीलाई पक्राउ गरेको हो । भारतको बेलाहाबाट माेटरसाइकलमा लुकाएर ल्याउने क्रममा एकजना महिला र एकजना पुरुष गरि दुईजनालाई फेरि नियन्त्रण लिएर सुनसरी प्रहरीले ठुलो सफलता प्राप्त गरेका हुन् । सशस्त्र प्रहरी बल बिओपी लाैकहीका प्रमुख प्रहरी निरिक्षक नारायण गाैतमकाे नेतृत्वमा खटिएको माेटरसाइल गस्ती टाेलीले शंका लागेको अवस्थामा प्रदेश नम्बर १-०२-०५७...

धरानमा महिलाको हत्या गरेर रुखमुनि फालियो शव

धरानमा महिलाको हत्या गरेर रुखमुनि फालियो शव
धरान : सुनसरीको धरानमा एक महिलाको हत्या गरी शव लसुनेको रुखमुनि फालिएको अवस्थामा फेला परेको छ। सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनभित्र अन्दाजी ३० वर्ष जतिकी देखिने महिलाको शव भेटिएको हो। स्थानीयवासी गोठालो गएका बेला शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। शव भेटिएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा कोशी प्रदेश प्...

मोरङको सुकुना माविका विद्यार्थीले बनाए म्युजिक भिडियो

मोरङको सुकुना माविका विद्यार्थीले बनाए म्युजिक भिडियो
सुन्दरहरैचा । मोरङको सुन्दरहरैंचा–१० मा रहेको सुकुना माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयको सकारात्मक पक्ष र विद्यार्थी जीवनमा शैक्षिक गुणस्तर सुधारसँग सम्बन्धित म्युजिक भिडियो बनाएका छन् । ‘हाम्रो सुकुना राम्रो सुकुना’ शीर्षकको उक्त म्युजिक भिडियो कक्षा १२ सिभिल इन्जिनियरिङतर्फ अध्ययनरत एन्जल मिश्रले लेखेको गीतमा उनकै स्वर छ भने म्युजिक भिडियो पनि उनैले निर्देशन गरेका छन् । म्युजिक भिडियो...

रास्वपाका सभापति रवि लामिछाने कारागार चलान

रास्वपाका सभापति रवि लामिछाने कारागार चलान
बुटवल । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । प्रहरीले पक्राउ गरेर बुझाएपछि उनलाई जिल्ला अदालत रुपन्देहीले कारागार चलान गरेको हो । उनलाई भैरहवास्थित कारागार पुर्याइएको छ । लामिछाने काठमाडौंस्थित आफ्नै निवासबाट शुक्रबार राति पक्राउ परेका थिए । यति एअरलाइन्सको विमानमार्फत शनिबार गौतमबुद्ध विमानस्थल पुर्याएर जिल्ला प्रहरी कार्यालय र...

सुनसरीमा सात वर्षीया बालिका अपहरण, घटनामा संलग्न व्यक्ति सप्तकोसी पुलबाट पक्राउ

सुनसरीमा सात वर्षीया बालिका अपहरण, घटनामा संलग्न व्यक्ति सप्तकोसी पुलबाट पक्राउ
इटहरी : सुनसरीमा अपहरणमा परेकी बालिकाको बिहीबार सकुशल उद्दार गरिएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमन कुमार तिम्सिनाका अनुसार बुधबार दिउँसो १ः४० बजेतिर कोशी गाउँपालिका वडा नं. ७ मुसहरी टोल बस्ने कुशेश्वर सदाकी सात वर्षीया छोरी ईशु सदालाई घर अगाडि खेल्ने क्रममा अपरिचित मानिसले सिटी सफारी चढाएर अपहरण गरेको प्रहरीमा सूचना आएको थियो । उक्त सूचनाका आधारमा डीएसपी योगराज ख...

नेपाललाई समृद्ध र सुखी बनाउने शेखर कोइरालाको चार सुत्र

नेपाललाई समृद्ध र सुखी बनाउने शेखर कोइरालाको चार सुत्र
विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई समृद्ध र सुखी बनाउन चार वटा सुत्र बताएका छन् । मोरङको बुढीगंगा गाउँपालिकाले बिहीबार आयोजना गरेको पार्क सिलान्यास कार्यक्रममा कोइरालाले मुलुक समृद्ध बनाउन धेरै ठूला कुराभन्दा चार वटा क्षेत्रमा काम गरे पुग्ने बताएका हुन् । उनले सोलर तथा जल विद्युत, प्रविधियुक्त कृषि, पर्यटन र डिजिटलाइजेशनले नेपाल समृद्ध र सुखी हुने बताएका छन् । ‘क्लिन ...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम
काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो । सुनको यसअघिको उच्च मूल्य यही चैत १९ गते प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ कायम थियो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको ह...

भरुवा बन्दुकसहित धनकुटाबाट २ जना नियन्त्रणमा

भरुवा बन्दुकसहित धनकुटाबाट २ जना नियन्त्रणमा
विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट प्रहरीले भरुवा बन्दुकसहित २ जना नियन्त्रणमा लिएको छ । साँगुरीगढी ८ सिन्कुलाबाट एकनाले भरुवा बन्दुक १ थान र बारुदसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।बन्दुक र बिस्फोटकसहित स्थानीय तेज कुमार बिक र मनभा राई पक्राउ परेको धनकुटा प्रहरीका नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । इलाका प्रहरी चौकी भेडेटारबाट खटिएको प्रहरी टोलीले प्र–१–०२–०४७ प ...

अब रगतको होइन,जनताको मनको शासन हुनुपर्छ : माधब नेपाल

अब रगतको होइन,जनताको मनको शासन हुनुपर्छ : माधब नेपाल
विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कुनै पनि गाउँको हुलडबाजले मान्छे जम्मा पारेर आन्दोलन गर्नुलाई लोकप्रियता मान्न नसकिने बताएका छन् । विराटनगरमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘जो सुकैले पनि मान्छे भेला पार्न सक्छ तर त्यसको वास्तविक मूल्याङ्कन गर्दा मुद्धाहरू समसामयिक छन् कि छैनन,’ उनले भने ‘अहिलेको आवश्यकतासँग मेल...

सुनसरीको हरिनगरमा आगलागी : २९ घर जलेर नष्ट

सुनसरीको हरिनगरमा आगलागी : २९ घर जलेर नष्ट
इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–५ स्थित वसन्तपुरमा आगलागी हुँदा २९ वटा घर जलेर नष्ट भएको छ । दिउँसोको समयमा सबिर मियाँको भान्सा घरबाट भएको आगलागीमा १३ परिवारको २९ वटा घर जलेर नष्ट भएको हो । आगलागीबाट १३ घर परिवारको घरका लत्ताकपडा, नगद, गरगहना, धान, गहुँ, चामल लगायत घरायसी सरसामान पूर्ण रूपमा जलेर नष्ट भएका छन् । प्रहरीको अनुमानित आँकडा अनुसार आगलागीबाट अनुमानित ६५ लाख भन्दा बढीको...