मोरङको बूढीगंगामा सडेको अवस्थामा शव फेला

मोरङको बूढीगंगामा सडेको अवस्थामा शव फेला
मोरङको बूढीगंगामा सडेको अवस्थामा शव फेला परेकी युवतीको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकको घारीमा दुर्गन्धित भएको नग्न अवस्थामा युवतीको शव फेला परेको थियो । यद्यपि, मृतकको पहिचान खुलेको छैन । अनुहारलगायत शरीरका विभिन्न भागमा किरा परेर कुहिएको अवस्थामा फेला परेको शवको हालसम्म पहिचान हुन नसकेको मोरङ प्रहरी प्रवक्ता डीएसप...

मोरङको बूढीगंगामा सडेको अवस्थामा शव फेला

मोरङको बूढीगंगामा सडेको अवस्थामा शव फेला
मोरङको बूढीगंगामा सडेको अवस्थामा शव फेला परेकी युवतीको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकको घारीमा शनिबार अपरान्ह ४ बजेतिर सडेर दुर्गन्धित भएको नग्न अवस्थामा युवतीको शव फेला परेको थियो । यद्यपि, मृतकको पहिचान खुलेको छैन । अनुहारलगायत शरीरका विभिन्न भागमा किरा परेर कुहिएको अवस्थामा फेला परेको शवको हालसम्म पहिचान हुन नसकेक...

गौरीगञ्जमा जन्ती बोकेको बस दुर्घटना, १३ जना घाइते

गौरीगञ्जमा जन्ती बोकेको बस दुर्घटना, १३ जना घाइते
झापाको गौरीगञ्जमा जन्ती जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी १३ जना घाइते भएका छन् । आज राति ८ः५० बजेको समयमा गौरीगञ्ज गाउँपालिका-४ नयाँवजारस्थित गौरीगञ्जबाट अल्ताबारीतर्फ जन्ती बोकेर जाँदै गरेको प्र १–०१– ००१ क १५३५ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बस सनसाइन इङ्गिलस स्कुलको रहेको छ । बसमा सवार ३० देखि ३५ जन्तीमध्ये घाइते भ...

क्यान्सर बिरामीलाई ३७ प्रकारका महँगा

क्यान्सर बिरामीलाई ३७ प्रकारका महँगा
काठमाडौंः नेपालमा किन्नसमेत नपाइने क्यान्सरका महँगा औषधि सरकारले अब निःशुल्क उपलब्ध गराउने भएको छ । विभिन्न चार अस्पतालमार्फत ती औषधि वितरण गर्ने गरी आइतबार केही औषधि स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र ‘वान हार्ट वल्र्डवाइड’को समन्वयमा उक्त औषधि तथा स्वास्थ्य सामग्री २७ असारमा नेपाल आइपुगेको थियो । आइतबार प्राप्त औष...

पाँचथरमा करणी गरेको आरोपमा पाँच जना पक्राउ

पाँचथरमा करणी गरेको आरोपमा पाँच जना पक्राउ
पाँचथर । पाँचथर जिल्लाको फिदिम नगरपालिका–१ स्थित एक होटलमा जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित २१ वर्षीया युवतीले मिति २०८२ साल असार २९ गते बिहान करिब ४ः०० बजे आफूलाई करणी गरिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।घटनास्थल ‘बाटिका होटल’ मा खटिएको प्रहरी टोलीले तत्कालै कारबाही गर्दै २१ वर्षका विवश खड्का, २६ वर्षका अंकित शर्मा, २१ वर्षका अनिश योङहाङ, २४ वर्षका सजय...

टिपरले ठक्कर दिँदा जेठानीको मृत्यु, देउरानी घाइते

टिपरले ठक्कर दिँदा जेठानीको मृत्यु, देउरानी घाइते
दमक : झापाको दमकमा आइतबार दिउँसो सवारी दुर्घटनामा परेर एक महिलाको ज्यान गएको छ भने अर्की महिला घाइते भएकी छन्। दमक नगरपालिका–३ स्थित संगम चोकमा भएको दुर्घटनामा स्कुटरमा सवार दुई महिला जेठानी–देउरानीमध्ये ५६ वर्षीया लक्ष्मी गौतमको मृत्यु भएको हो। प्रहरीका अनुसार, डिपु चोकबाट आम्दातर्फ आउँदै गरेको ‘मे १ ख २८८४’ नम्बरको टिपरले विपरीत दिशाबाट गइरहेको ‘मे ११ प ५४४३’ नम्बरको स्कुटरलाई अपरान्ह १२ बजेत...

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरको सम्मान

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरको सम्मान
विराटनगर / माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सर्वोत्तम नतिजा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । विराटनगर महानगरमा आज शुक्रबार आयोजना गरेको कार्यक्रममा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरले सम्मान गरेको हो । ४ जीपीए ल्याउने विद्यार्थीहरुमा विकेभिएमका अभियान राजवंशी, गौरव ...

कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि निलम्बित

कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई एक वर्षका लागि निलम्बित
खोटाङ : नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईलाई पार्टी सदस्यताबाट एक वर्षका लागि निलम्बन गरिएको छ। २०७९ सालमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनी निलम्बनमा परेका हुन्। कांग्रेस केन्द्रीय अनुशासन समितिको २०८२ असार १७ गते बसेको बैठकले राईलाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो।स...

बराहक्षेत्रका कृषकलाई ५० प्रतिशत अनुदानमा ‘सिटी सफारी’ वितरण

बराहक्षेत्रका कृषकलाई ५० प्रतिशत अनुदानमा ‘सिटी सफारी’ वितरण
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिकाले स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा विद्युतीय ढुवानी साधन ‘सिटी सफारी’ वितरण गरेको छ। स्थानीय स्तरमै उत्पादन भएका तरकारी तथा फलफूललाई लागतमैत्री ढंगले बजारसम्म पु-याउने उद्देश्यसहित नगरपालिकाले व्यवसायिक कृषकहरूलाई उक्त साधन हस्तान्तरण गरेको हो। नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्ययोजनाअनुसार चार जना व्यवसायिक कृषक तथा कृषि ...

बाढीले ४ वटा पुल बगायो, २ वटामा क्षति

बाढीले ४ वटा पुल बगायो, २ वटामा क्षति
बाढीले ४ वटा पुल बगायो, २ वटामा क्षति मुस्ताङ । लेदोसहित अचानक आएको बाढीले ४ वटा पुल बगाएको छ । बाढीले २ वटामा क्षति पुर्याएको छ । उपल्लो मुस्ताङमा मंगलबार साँझ लेदोसहितको बाढीले पुलमा क्षति पुर्याएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार नेपाल–चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङ खोलामा करिब ३ घण्टा भीषण बाढी आएको थियो। बाढीले लोमान्थाङ–४ स्थित चुम्जुङ खोल...