महिलालाई लाठी हान्ने इन्स्पेक्टर माथि छानविन सुरु
काठमाडौं / प्रहरी निरीक्षकले बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घर घेर्न पुगेका मध्ये एक बच्चा बोकेकी एक महिलामाथि प्रहरीले लाठी प्रहार गरेको छ । उक्त लाठी प्रहार भएको घटनामा महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ । प्रहरी ...











