गरिबलाई हेप्नीः गन्हाउने चामल नगरपालिकाको गेटमै फ्याँके
परासी : राहतका नाममा गरिबलाई गन्हाउनेको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न समुदायले नगरपालिका अगाडी शुक्रबार खाद्यान्न फ्याँकेका छन्।
नगर क्षेत्रमा उपलब्ध गराइएको खाद्यान्न अन्तरगत चामल गन्हाएको भन्दै गरिब तथा विपन्नले आफूले पाएको खाद्यान्न नगरपालिकाको गेट अगाडी लगेर छरेका हुन्।
१८ वटा वडा रहेको नगरपालिकाले कुल २३ सय विपन्नलाई राहत वितरण गर्न खाद्यान्न सामा...











