पाम आयल निर्यातका लागि पहल गर्न कांग्रेसको आग्रह
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रशोधित पाम आयलको भारत निर्यात सुरु गर्न पहल थाल्न सरकारको ध्यानकर्षण गराएको छ ।
भारतले पाम आयलको आयातमा रोक लगाएपछि सो सम्बन्धमा कूटनीतिक पहल गरी अन्य मुलुकमा भए पनि निर्यातका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गर्दै प्रशोधित पाम आयलको निर्यात रोकिएपछि उत्पादित पाम आय...










