क्याप्टेन खड्काको अवस्था सामान्य, थप उपचारका लागि काठमाडौं ल्याइँदै

क्याप्टेन खड्काको अवस्था सामान्य, थप उपचारका लागि काठमाडौं ल्याइँदै
काठमाडौं : सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको अल्टिच्युट एयरका क्याप्टेन विवेक खड्कालाई थप उपचारका लागि काठमाडौं ल्याइने तयारी भएको छ । दुर्घटनापछि उनको अवस्था सामान्य रहेको लुक्का पर्यटन व्यवसायी नुर्बु शेर्पाले जानकारी दिए । ‘उहाँको शरीरको बाहिरी भागमा सामान्य चोट छ, अहिले आत्तिनुपर्ने केही छैन’, शेर्पाले भने । शेर्पाका अनुसार क्याप्टेन खड्कालाई थप उपचारका लागि लुक्लाबाट हेलिकोप्टरमार्फ...

मेयर बालेन र गृहमन्त्री अर्यालबीच…

मेयर बालेन  र गृहमन्त्री अर्यालबीच…
गृहमन्त्री ओमप्रकाश अर्यालले आफूवि'रु'द्ध ष!ड्'यन्त्र र सामाजिक सञ्जालबाट बु'लि'ङ भइरहेको बताएका बेला मेयर बालेन साह निकट युवाहरूले उनलाई ह'टाउन दबाब दिने उद्देश्यले अभियान चलाएका छन्। मेयर साहकै कानूनी सल्लाहकार रहेर मन्त्री बनेका अर्यालले बालेनका निर्देशनअनुसार केपी शर्मा ओली लगायतलाई प!क्रा'उ नगरेपछि स'म्बन्ध बि'ग्रिएको बताइएको छ। बालेनले हालै प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी अर्याललाई ...

भाटभटेनीमा भेटिएका १२ मानव कंकालको पहिचान अझै खुल्न सकेन

भाटभटेनीमा भेटिएका १२ मानव कंकालको पहिचान अझै खुल्न सकेन
गत भदौ २४ गतेको हिंसात्मक प्रदर्शनपछि काठमाडौँको चुच्चेपाटी (भाटभटेनी), सुनसरीको इटहरी र विराटनगरको भाटभटेनी सुपरमार्केटमा भेटिएका १२ वटा शव (मानव कंकाल) को डेढ महिनासम्म पहिचान खुल्न सकेको छैन। प्रहरी प्रधान कार्यालयका अनुसार शवहरू जलेर पूर्णतः कंकाल अवस्थामा भेटिएकाले पोस्टमार्टम गर्न र मृत्युको कारण खुल्न सकेको छैन। हालसम्म ती शवहरू आफ्नो भएको दाबी गर्न कोही पनि आफन्त सम्पर्कमा आएका छैनन्। ...

सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ। गत आइतबार एकै दिन प्रतितोला ११ हजार छ सयले घटेर दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो। आज फेरि प्रतितोला दुई हजार ९०० घटेपछि दुई लाख ३७ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

झुम्का कारागारबाट फरार कैदी लेटाङमा भेटिए

झुम्का कारागारबाट फरार कैदी लेटाङमा भेटिए
लेटाङ । सुनसरीको झुम्का कारागारबाट करिब दुई महिनाअघि भागेका एक फरार कैदीलाई प्रहरीले मोरङको लेटाङबाट पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सुनसरीस्थित झुम्का कारागारबाट भागेका कर्तव्यज्यान मुद्दाका कैदी ४५ वर्षीय लाखबहादुर बिशङ्खेलाई प्रहरीले लेटाङबाट पक्राउ गरेको हो । सुनसरीको धरान उपमहानगरपालिका–६ पानबारी घर भएका बिशङ्खे मोरङको लेटाङ नगरपालिका–२ फडानीस्थित आफन्तको घरमा लुकिछिप...

सुनकाे मूल्य घट्ने क्रम जारी

सुनकाे  मूल्य घट्ने क्रम जारी
काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो । आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । आइतबार सुन २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेको हो । आइतबार ३ हजार १५ रुपैयाँमा कारोवार भएको चाँदी आज २९ सय ८० रु...

मोरङ, झापा र सुनसरीमा नयाँ सीडीओ

मोरङ, झापा र सुनसरीमा नयाँ सीडीओ
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको सरुवा भएको छ । गृह मन्त्रालयले ३६ सहसचिवहरूको सरुवा गर्दा उनको पनि सरुवा भएको हो । मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा युवराज कट्टेल आएका छन् । यादवलाई महोत्तरी पठाइएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलको धनुषा सरुवा भएको छ । बाँकेमा कार्यरत प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई उदयपुर पठाइएको छ । बर्दियामा कार्यरत सुरे...

सुनको भाउ एकैदिन ११ हजार ६ सय घट्यो

सुनको भाउ एकैदिन ११ हजार ६ सय घट्यो
काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल आज सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम रहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो । अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते नै सुनको भाउ करिब ५ प्रतिशत घटेको ...

यी चारजना बन्दैछन् मन्त्री, सपथको तयारी

यी चारजना बन्दैछन् मन्त्री,  सपथको तयारी
प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्री थप गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेकी छन्। चारै जना मन्त्रीको सपथ आजै हुने बालुवाटार स्रोतले जनाएको उनीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको स्रोतले जनाएको छ। नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन्। गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम...

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै
आदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज खरना मनाइँदै छ ।आज दिनभरको उपवासपछि साँझ ब्रतालुहरू चामल, दूध र सक्खर मिसाइ तयार गरिएको खीर पकाएर प्रसादको रूपमा ग्रहण गर्दै खरना मनाउने गर्दछन् । यो खीर घरका सबै सदस्यले प्रसादस्वरूप ग्रहण गर्ने र पर्व नहुने घरमा वितरण गर्ने परम्परा पनि रहेको छ । सन्तान र पारिवारिक सुख-समृद्धिको कामना गर्दै चारदिनसम्म मनाइने यो पर्व हिजो शनिबार ‘नहाय...