धरान उपमहानगरमा कांग्रेसका उम्मेदवार जित निश्चित, कांग्रेसका तिलकलाइ बधाइको ओइरो
सुनसरी / धरान उपमहानगरपालिकाको प्रमुख पदको लागी भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राईको जीत निश्चित भएको छ । धरान उपमहानगरमा मेयर पदको लागि भएको मतदानको पछिल्लो मतगणनाको परिणाम अनुसार नेपाली काङ्ग्रेसले २६१२ मतको अग्रता कायम गरेकाे छ ।
निर्वाचनकाे मतपरिणाम सार्वजनिक हुनु अघिनै कांग्रेसका तिलक राइलाइ बधाइकाे अाेइराे लागिसकेकाे छ । अहिले सामाजिक सञ्जालहरूमा तिलकलाइ बधाइ दिन...











