खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका पाश्र्व चित्र निर्माण कार्यमा पहिलो
खोटाङ / खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गाउँपालिकाको आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा आवधिक गाउँ विकास कार्ययोजना, राजस्व सुधार कार्ययोजना तथा गाउँपालिका पाश्र्व चित्र निर्माण गरी राजस्व सुधार कार्ययोजना निर्माण कार्यमा दिप्रुङ चुइचुम्मा गाउँपालिका पहिलो बनेको छ ।
गाउँपालिकाको सभाहलमा एक कार्यक्रम गरी पाँच लाख बजेट र हेल्भेटासको प्राविधिक सहयोगमा तयार भएको आवधिक गा...











