वडाध्यक्ष सरद बराल विरुद्ध कुखुरा चोरीको आरोप

वडाध्यक्ष सरद बराल विरुद्ध कुखुरा चोरीको आरोप
– लमजुङको बेसीशहर नगरपालिका–९ का निर्वाचित वडाध्यक्ष सरद बरालविरुद्ध कुखुरा चोरीको आरोपमा उजुरी परेको छ ।बेसीशहर नगरपालिका–६ चनौतीका कुखुरा पालक किसान सोमबहादुर राउतले वडाध्यक्ष बरालविरुद्ध जिल्ला प्रहरी कार्यालयलमजुङमा उजुरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार वडाध्यक्ष बरालले गत मंगलबार (माघ २१ गते) आफ्नो फर्मको ढोका फोडेर कुखुरा चोरी गरी लगेको भन्दै राउतले उजुरी दिएका छन् ...

पूर्वसचिव पत्नीको कसरी भयो दर्द’नाक ह’त्या ?

पूर्वसचिव पत्नीको कसरी भयो दर्द’नाक ह’त्या ?
प्रहरीका अनुसार घ[टनास्थल पुग्दा पूर्वसचिव कार्कीकी ४९ वर्षीया श्रीमती भान्साकोठामा र[गताम्य अव[स्था अ[चेत फे[ला परेकी थिइन् । कामदार दाङ, लमहीका २२ वर्षीय चौधरी भने घाँ[टीमा हरियो नाइलनको डो[री क[सिएर मृ[त अ[वस्थामा फे[ला परेका थिए ।   घट’ना हुँदा पूर्वसचिव कार्की पशुपतिमा रुद्री पूजा लगाउन गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । ‘कार्कीजी फर्कि...

मुना कार्की हत्याको सीसी फुटेज बाहिरियो पछाडिबाट डोरी लगाएर लडायो, कपाल समाएर टाउको ठोकायो

मुना कार्की हत्याको सीसी फुटेज बाहिरियो पछाडिबाट डोरी लगाएर लडायो, कपाल समाएर टाउको ठोकायो
काठमाडौं । विहान १० वजेर २० मिनेटको सयममा विजय चौधरी भान्सा कोठा पसे । खाना पकाईरहेकी मुना कार्कीको घाँटीमा पछाडिबाट डोरी लगाएर र बल लगाएर उनलार्इ भूइँमा लडाए । भुईमा लडेकी मुना प्रतिवाद गर्छिन् तर पनि चौधरी कपाल समातेर जोडतोडले टाउको भुईमा ठोकाउँछन् । करीव पाँच मिनेट लामोे यातनाबाट शिथिल बनेकी मुनालाई नजिकै रहेको पलाष्टिकको पिर्काले टाउको र अनुहारमा जोडतोडले हिर्काउँछन्, मुनाको टाउकोमा हिर्काउ...

इलाका प्रहरी इटहरीले हराएको मोवाइल फेला पारी सम्वन्धित धनीलाई बुझाए

इलाका प्रहरी  इटहरीले  हराएको मोवाइल फेला पारी सम्वन्धित धनीलाई बुझाए
इलाका प्रहरी कार्यलय इटहरीले चोरी तथा हराएको मोवाइल फेला पारी सम्वन्धित धनीलाई बुझाएको आज प्रेश विज्ञप्ती जारी गरी जानकारी दिएको छ । वैशाख महिना देखि हराएका तथा चोरी भएको मोवाइलहरुको खोजतलासको लागि निवेदन परेकोमा ४७ लाख ५२ हजार ८ सय ९० मुल्य बराबरको विभिन्न व्राण्डका १९५ थान मोवाइलहरु खोजतलास गर्ने क्रममा फेला पारी सम्बन्धित धनीलाई बुझाई सकेको विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसै गरी आज नै ३...

मुना कार्कीको आफ्नै घरमा ह त्या

मुना कार्कीको आफ्नै घरमा ह त्या
ललितपुरको सानेपास्थित घरको भान्सामा अचे’त अवस्थामा फेला परेकी मुना कार्कीको स्टार अस्पतालमा उपचारको क्रममा निधन भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङकाअनुसार मुनाको टाउको र अनुहारमा ग म्भीर चो ट लागेको थियो। भान्सा कोठामै रग’तले ल’त्पति’एको अवस्थामा फेला परेकी मुनालाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा उनकाे नि’धन भयाे। कार्की सहित उनको घरमा ५ वर्षदेखि काम गर्...

यि हुन प्रतिनिधि सभाका ५ निलम्बित सांसद , कसलाई के अभियोग ?

यि हुन प्रतिनिधि सभाका ५ निलम्बित सांसद , कसलाई के अभियोग ?
काठमाडौं । हत्या, यौन दुर्व्यवहार, भ्रष्टाचार लगायत काण्डमा मुछिएपछि हालसम्म संघीय संसद्‍का ५ सांसद निलम्बित भएका छन् । पछिल्लो पटक कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलाई ललिता निवासको जग्गा अनियमितता आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै निलम्बित सांसदको संख्या ५ पुगेको हो । निलम्बनमा पर्नेमा सभामुखदेखि कांग्रेस संसदीय दलका उपनेता एवं पूर्वउपप्रधानमन्त्रीसम्म छन्। ...

नेपाली विद्यार्थी लिन नेपाल वायुसेवाको विमान पर्सि बुधबार चीन जाने

नेपाली विद्यार्थी लिन नेपाल वायुसेवाको विमान पर्सि बुधबार चीन जाने
काठमाडौं । चीनको हुबेई प्रान्तमा पर्ने वुहान शहर र आसपासमा रहेका नेपाली विद्यार्थीलाई घरफिर्ती गर्ने निर्णय भएमा प्रकृयागत तयारीका लागि कम्तिमा ७२ घण्टाअघि यसबारे सूचना दिन चीन सरकारले आग्रह गरेको छ । वुहानमा रहेका बाहिरी दुई दर्जनभन्दा बढी मुलुकका विद्यार्थी र आप्रवासी नागरिकको घरफिर्ती भैसकेर पनि नेपाली, पाकिस्तानीसहित केही देशका नागरिक मात्रै उद्धारको पर्खाइमा रहेको समाचार बाहिरिएपछि आइत...

महिलाको योनीबाट पानी बग्ने समस्या ल्युकोरिया : कतिखेर खतरनाक हुन सक्छ ?

महिलाको योनीबाट पानी बग्ने समस्या ल्युकोरिया : कतिखेर खतरनाक हुन सक्छ ?
सामान्य भाषामा भन्दा ल्युकोरिया भनेको महिलाको प्रजनन अंगबाट सेतो पानी बग्ने अवस्था हो । त्यसरी योनीबाट बग्ने पानी पातलो, सेतो, सामान्य गन्ध भएको तर स्वास्थ्यलाई हानि नगर्ने खालको हुन्छ । महिनावारीको बेलामा, डिम्बाशयमा अण्डा परिपक्व भएर निस्काशन हुन लागेको वा भएको बेलामा महिलाको शरीरमा हर्मोनजन्य परिवर्तनहरु आउने गर्छन् । त्यस्तो स्थितिमा पनि महिलाको योनीबाट त्यस्तो हानिरहित पानी सामान्य अवस्थामा भ...

देवी ! के हजुर महिनावारी हुनु भएको छ?

देवी  ! के हजुर महिनावारी हुनु भएको छ?
‘मिन्स हुनु भा’ छ?’ ‘हजुर बुझिनँ।’ ‘महिनावारी के....... नछुने भएको छ कि छैन भनेको।’ दसैंको बेलामा भद्रकाली मन्दिरमा मैले फूल किन्दै गर्दा एक जना अर्को ग्राहकले फूल बेच्ने दिदिलाई सोधेको यो प्रश्न जब मेरो कानमा पर्यो मेरो कान यसरी तात्यो कि मेरो शरीरमा जिरिंग काँडा उठ्यो। म एक्कासि कराएँ। ‘जानुस्, देवीलाई सोध्नुस्।’ ‘देवी के हजुर महिनावारी हुनुभएको छ?’ ‘दसैंको ९ दिनभित्र नौ जन...

सिपाहीको अ’न्धाधुन्ध गो’ली प्र’हारबाट १० को मृ’त्यु

सिपाहीको अ’न्धाधुन्ध गो’ली प्र’हारबाट १० को मृ’त्यु
थाइल्याण्डमा एक सिपाहीको अ’न्धाधुन्ध गो’ली प्र’हारबाट १० जनाको मृ’त्यु भएको छ । थाइल्याण्डको नखोन रचसिमा प्रान्तमा शनिबार यस्तो घ’टना भएको हो । घ’टनास्थलमा प्रहरी र सेना परिचालन गरेको बताइएको छ । प्रहरी प्रवक्ता क्रिस्साना पट्टानचरोनका अनुसार गो’ली प्रहा’र गर्ने व्यक्तिलाई पक्रा’उ गरिँदैछ । प्रहरीका अनुसार गो’ली प्र’हार गर्ने व्यक्तिको उद्देश्य खुलेको छैन । यसबारे अनुसन्धान गर्ने प्रहरीले जन...