विषाक्त रक्सी सेवनबाट ५ जनाको मृत्यु

विषाक्त रक्सी सेवनबाट ५ जनाको मृत्यु
भारत बिहारस्थित बक्सर जिल्लामा विषाक्त रक्सी सेवनबाट पाँच जनाको मृत्यु भएको छ । यस्तै  अन्य चार जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ। बक्सर जिल्लाको डुमराव विधानसभा अन्तर्गत पर्ने अन्सारी नाम गाउँमा यो घटना भएको हो। बक्सर प्रहरीले घटना बारे जाँच गरिरहेको बताइएको छ । बिहारमा रक्सीमाथि प्रतिबन्धन भए मानिसहरुले घरेलु मदिरा उत्पादन र सेवन गरिरहेका छन्।

लोकसेवा फेल भएपछि बिहारमा आक्रोशित भिडले रेलमा लगायो आगो

लोकसेवा फेल भएपछि बिहारमा आक्रोशित भिडले रेलमा लगायो आगो
भारतमा लोकसेवा फेल भएपछि रुष्ट बनेका विद्यार्थीको भिडले रेलमा आगजनी गरेको छ। सरकारी रेलवे सेवा सम्बन्धी आरआरबी–एनटीपीसी परीक्षामा फेल भएका विद्यार्थीहरुले बुधबार हिंस्रक आन्दोलन गर्दै रेलमा आगो सल्काएको हो। बीबीसीहिन्दीका अनुसार गया जक्सनमा रहेको रेलमा आगो लागेको छ। सो रेलको २० डिब्बाको ढोकामा पनि तोडफोड गरिएको छ। विद्यार्थीको भिडलाई नियन्त्रण गर्न बिहारका प्रहरीले २० गोली चलाएको जनाइएको ...

भारतमा फेरि बढ्यो कोरोना, संक्रमितको संख्या ४ करोड नाघ्यो

भारतमा फेरि बढ्यो कोरोना, संक्रमितको संख्या ४ करोड नाघ्यो
भारतमा फेरि नयाँ कोरोना संक्रमितको संख्या बढेको छ । चार दिन संक्रमितको संख्यामा लगातार गिरावट आइरहेको समयमा पछिल्लो २४ घण्टामा भने भारतमा संक्रमित बढेका हुन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा त्यहाँ २ लाख ८३ हजार ४९९ जनामा कोरोना पुष्टि भएको हो । सोमबार भारतमा २ लाख ५५ हजार संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा २ लाख ९८ हजार जना कोरोनामुक्त हुँद...

भारतमा कोरोना संक्रमित घट्दै

भारतमा कोरोना संक्रमित घट्दै
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको देखिएको हो । मंगलबार बिहान सार्वजनिक गरिएको विवरणमा भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएका छन् । अघिल्लो दिन सोमबार विहान सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा तीन लाख छ हज...

उडेको विमानको पाङ्ग्रामा लुकेका व्यक्तिको जीवितै उद्धार

उडेको विमानको पाङ्ग्रामा लुकेका व्यक्तिको जीवितै उद्धार
दक्षिण अफ्रिकाबाट उडेको एउटा विमानको पाङ्ग्रामा लुकेका व्यक्तिको जीवितै उद्धार भएको छ । एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भएको सानो भागमा लुकेर बसेका व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा उद्धार गरेको बीबीसीले उल्लेख गरेको छ । दक्षिण अफ्रिकाको जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा लाग्छ। कार्गो विमान केन्याको राजधानी नाइरोबी हुँदै एम्स्टर्ड्याम पुगेको थ...

वैज्ञानिक भन्छन्- आँखा हेरेरै मृत्युको भविष्यवाणी गर्न सकिन्छ

वैज्ञानिक भन्छन्- आँखा हेरेरै मृत्युको भविष्यवाणी गर्न सकिन्छ
के तपाईले कसैको मृत्युबारे भविष्यबाणी गर्नु भएको छ ? सर्वसाधारणका लागि निश्चिय पनि यो जटिल कार्य हो। तर, वैज्ञानिकले भने मानिसको आँखा हेरेर उसको मृत्युको भविष्यवाणी गर्न सकिने बताएका छन्। अस्ट्रेलियाका अनुसन्धानकर्ताले एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रम बनाउन सफल भएका छन् । जसका माध्यमबाट मानिसहरुको रेटिना हेरेर आयु भविष्यवाणी गर्न सकिन्छ। यस्तो भविष्यवाणी रेटिनाको अध्ययनमा आ...

विश्वमा कोरोना प्रभाव : ३५ करोड मानिस संक्रमित, ५६ लाख जनाको मृत्यु

विश्वमा कोरोना प्रभाव : ३५ करोड मानिस संक्रमित, ५६ लाख जनाको मृत्यु
कोरोनाभाइरस संक्रमणको महामारीले दुई वर्ष पूरा गरी सक्दा ३५ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । सन् २०१९को अन्त्यतिरबाट कोरोनाभाइरस संक्रमण सुरु भएको थियो । २४ जनवरी २०२२को बिहान ४ बजे वल्डोमिटरले अपडेट गरेको विवरणअनुसार विश्वभर हालसम्म ३५ करोड २१ लाख २६ हजार ९०७ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । कोरोनाबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा सात करोड १९ लाख २५ हजार ९३१ जना संक्रमित भए...

भारतलाई हल्लाउने शक्ति विश्वमै छैन– प्रधानमन्त्री मोदी

भारतलाई हल्लाउने शक्ति विश्वमै छैन– प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १००औं स्वतन्ता दिवसअघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् । स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले भने, ‘स्वतन्त्रत भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू। भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन ।’ सरकारले स्वतन्त्र भारतको सपना साकार पार्ने लक्ष्य पुरा गरेको उनले बताए । ‘भारतले...

नाइट क्लबमा आगो लाग्दा कम्तिमा १६ जनाको मृत्यु

नाइट क्लबमा आगो लाग्दा कम्तिमा १६ जनाको मृत्यु
क्यामरुनको राजधानी सहर याओउन्डीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ । आगलागीमा आठ जना घाईते भएका छन् । नाइट क्लबमा राखिएको पटका पड्किदा आगो लागेको हो । पट्काबाट सल्किएको आगो केही मिनेटमा क्लबभर फैलिएको थियो । घटनाबारे सरकारले अनुसन्धान सुरु गरेको छ । बिस्फोटमा मृत्यु भएका व्यक्तिका आफन्तप्रति राष्ट्रपति पाउल वियाले गहिरो समवेदना व्यक्त गरेका छन् । आगलागीमा जलेक...

भारतमा एकै दिन ३ लाख १७ हजार कोभिड संक्रमित

भारतमा एकै दिन ३ लाख १७ हजार कोभिड संक्रमित
भारतमा एकै दिन तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहँु बढेको छ । भारतका २९ ओटै राज्यमा ओमिक्रोन देखिएको छ । अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ । सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ । कोभि...