काग तिहारको दिन कुन राशिले के किन्ने , पूजा कसरी गर्ने ? राशि अनुसार यसरी उठाउनुस् लाभ !

काग तिहारको दिन कुन राशिले के  किन्ने , पूजा कसरी गर्ने ? राशि अनुसार यसरी उठाउनुस् लाभ !
पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने गरिन्छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराई क्षेत्रमा नयाँ-नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रही आएको छ । धनतेरस पछिल्लो...

घोपा क्याम्प जाने बाटोमा खाल्डै खाल्डोः कसले बनाउछ सरकार ?

घोपा क्याम्प जाने बाटोमा खाल्डै  खाल्डोः कसले बनाउछ सरकार  ?
धरानको वीपी कोईराला विज्ञान प्रतिष्ठान अस्पताल  जाने बाटो खाल्डै खाल्डो भएकोले    विरामी लान सास्थी भएको छ । दिनहुँ एम्बुलेन्स ओहोरदोहोर गर्ने मूख्य बाटो नै बिग्रिएको लामो समय भयो  तर सडक मर्मत गर्न कसैले चासो नदेखाउँदा विरामी बचाउँन अस्पताल जानेहरु  अस्पताल पुग्ने बेला सम्म  विरामी हुने गरेका छन । बाटो बिग्रेको महिनौ बितिसक्यो । कालोपत्रे सडक भत्किीएर   खाल्डै खाल्डोले भएको छ तर   पनि धरानका ज...

भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेला

भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेला
तेह्रथुम / जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर सुक्रबारे बजारमा ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेलाको आयोजना हने भएको छ । “खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” भन्ने मुल नाराका साथ परम्परादेखी लाग्दै आएको मेलाको अबसरमा छथरलाई खेलकुद क्षेत्रबाट पर्यटन बिकास गर्ने उदेश्यका साथ खेलकुद पर्यटन मेलाको आयोजना गर्न लागीएको हो । छथर गाउँपालिकाको आर्...

धरानका अग्रवाल भए फेस अफ मारवाडी

धरानका अग्रवाल भए फेस अफ मारवाडी
धरान । धरानका राहुल अग्रवाल मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा विजेता बन्न सफल भएका छन । उनी सँगै मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल घोषित भईन । काठमाण्डौमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा प्रदर्शन गरी उनीहरुले निर्णायकहरुको मन जित्दै बिजयी भएका हुन । दुबैले फेस अफ मारवाडीको उपाधिसँगै ५० हजार नगद र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । फेस अफ मारवाडीको दोस्रो सिज...

खडेरीले मरेको बीउ रोप्दै ओखलढुङ्गाका किसान

खडेरीले मरेको बीउ रोप्दै ओखलढुङ्गाका किसान
ओखलढुङ्गा / जिल्लाका किसानले भर्खर धान र कोदो रोप्न थालेका छन् । लामो समय खडेरीका कारण रोपाइँ गर्न नसकेका किसानले वर्षापछि रोपाइँको काम थालेका हुन् । अघिल्ला वर्ष असार पहिलो साता नै धान तथा कोदो रोप्ने काम अन्तिम चरणमा पुग्ने भए पनि पानी अभावले यस वर्ष ढिला रोपाइँ गरिएको रुम्जाटारका किसान खड्गकुमारी दाहालले बताउनुभयो । “खडेरीले बीउ राख्न दिएन, धाराको पानीले राखेको बीउ पनि उम्रन नपाउँदै घामले सु...

कृषकलाई अनुदानको ट्याक्टर

कृषकलाई अनुदानको ट्याक्टर
उदयपुर / प्रदेश सरकार कृषि विकास निर्देशनालय विराटनगरले अनुदानमा ४१ वटा ट्याक्टर ५० देखि ७५ प्रतिशत अनुदानमा वितरण गरेको छ । उदयपुरको कृषक समूह, फार्म र सहकारीलाई आइतबार ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा ४१ जनालाई हाते ट्याक्टर वितरण गरेको हो । कृषि यान्त्रिकरण अनुदान कार्यविधि २०७५ बमोजिम मिनी टिलर, पावर टिलर, मकै छोड्याउने मेसिन, मल्टी क्रप थ्रेसर, रिपर, रोटाभेटर, धान थ्रेसर, डिवलर, रिजर, धान क...