पाल्पाको नुवाकोट घुमेर फर्किँदै गरेका साथीहरू सवार स्कुटर मंगलबार साँझ बुटवलको बेलबास भ्यू टावर नजिकै अ’नियन्त्रित भई दु’र्घटना हुँदा दुई जना किशोरीले अ’का’लमै ज्यान गुमाएका छन्। लु ३४ प ५७६६ नम्बरको स्कुटर दु’र्घटनामा परेर १९ वर्षीया निशा कुँवर र १८ वर्षीया पूर्णिमा मगरको दु’खद नि’धन भएको हो भने स्कुटर चालक सोमन श्रेष्ठ गम्भीर घा’इते भएका छन्। रमाइलो यात्रा सकेर घर फर्कने क्रममा भएको यो हृ’दयविदारक घटनाले परिवार र आफन्तलाई ग’हिरो शो’कमा डुबाएको छ भने प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
काठमाडौं। यातायात व्यवस्था विभागले देशभरका अन्तर-प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ। विभागले २०८०...
अनुदानको मलमा बेथिति, अनुमति नलिएका पसलमा छापा
झापा : झापामा किसानका लागि सरकारले उपलब्ध गराउँदै आएको अनुदानको रासायनिक मल बिक्री–वितरणमा गम्भीर अनियमितता देखिएको छ। अ...
चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता
काठमाडौं : चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ । भौतिक पूर्...
बिदाको दिनमा पनि सेवा निरन्तरता कायम राख्न सवारी व्यवस्थापन सुधार अपरिहार्य : प्रमुख प्रशासकीय अधिकृत भट्टराई
मोरङ । स्थानीय तहको सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी र निरन्तर बनाउने लक्ष्यसहित बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासक...
बिर्तामोडको डान्सबारमा झगडाः २ जना घाइते, ३ पक्राउ
बिर्तामोड। झापाको बिर्तामोडस्थित एक डान्सबारमा भएको झगडामा परी दुईजना घाइते भएका छन्। बिर्तामोड नगरपालिका-२ स्थित गन्तव्...
माेरङमा चट्याङ लागेर दुई जना घाइते
बेलबारी । जिल्लाका विभिन्न स्थानमा परेको चट्याङका कारण दुई जना घाइते भएका छन्। आज बिहान करिब ७:५० बजे पथरीशनिश्चरे नगरपा...















