इटहरी / सुनसरीको इटहरीमा दुर्घटना हुदा २ जना घाईते भएका छन । को ३३ प ८३३० नम्बरको मोटरसाईकलले पैदलयात्री इटहरी १७ की ३५ बर्षिय अगुंरा भुजेललाई ठक्कर दिएको हो । घाईते भुजेलको इटहरी स्थित एपेक्स अस्पतालमा उपचार भईरहेको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।मोटरसाईकल चालक जाहगिर अन्सारी समेत घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ
तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार
आशिका तामाङको उम्मेदवारी खारेज हुने !
इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज हुने भएको छ। उनीको जर्मनीको स्थायी बसोबास ...
खाडी क्षेत्रमा तनाव चुलिँदा १९ लाख नेपाली श्रमिक तनावमा
काठमाडौँ : इजरायल र इरानबीच शनिबारदेखि सुरु भएको सैन्य आक्रमणले खाडी क्षेत्रको सुरक्षा अवस्था तनावग्रस्त बनेपछि त्यहाँ क...
मोरङमा मुखमा कपडा कोचेर श्रीमतीमाथि निर्घात कुटपिट
मोरङ : मोरङको जहदा गाउँपालिका–४ सोहल टोलमा श्रीमतीमाथि निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। ज...
उदयपुरका थापाद्वारा श्रीमती र छोरीको ह,त्या, ज्वाइँ गम्भीर घाइते
अमेरिकाको फेयरफ्याक्स काउन्टी, भर्जिनियामा उदयपुर बेलका नगरपालिका घर भएका एक नेपाली पुरुषले आफ्नै श्रीमती र छोरीको हत्या...
सुन्दरहरैँचामा घरभित्र सुतिरहेका राजन अधिकारी माथि धारिलो हतियार प्रहार, श्रीमती प्रहरीको नियन्त्रणमा
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चित्रे टोलका ३६ वर्षीय राजनकुमार अधिकारीमाथि शनिबार राति धारिलो हतियार प्रहार भएको छ । घ...
मोरङ–६ मा रास्वपाद्वारा निर्वाचन आचारसंहिता उल्लंघन, राष्ट्रिय झन्डाको अपमान
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन ...














