काठमाडौं / ४ किलो अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो । हङकङ हुँदै काठमाडौं आएका लीको लगेजमा सुन भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले बताए
तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार
रास्वपाकी उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज भएको हल्ला मात्रै
काठमाडौँ : धादिङ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज भएको ...
आशिका तामाङको उम्मेदवारी खारेज हुने !
इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङको उम्मेदवारी खारेज हुने भएको छ। उनीको जर्मनीको स्थायी बसोबास ...
खाडी क्षेत्रमा तनाव चुलिँदा १९ लाख नेपाली श्रमिक तनावमा
काठमाडौँ : इजरायल र इरानबीच शनिबारदेखि सुरु भएको सैन्य आक्रमणले खाडी क्षेत्रको सुरक्षा अवस्था तनावग्रस्त बनेपछि त्यहाँ क...
मोरङमा मुखमा कपडा कोचेर श्रीमतीमाथि निर्घात कुटपिट
मोरङ : मोरङको जहदा गाउँपालिका–४ सोहल टोलमा श्रीमतीमाथि निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। ज...
उदयपुरका थापाद्वारा श्रीमती र छोरीको ह,त्या, ज्वाइँ गम्भीर घाइते
अमेरिकाको फेयरफ्याक्स काउन्टी, भर्जिनियामा उदयपुर बेलका नगरपालिका घर भएका एक नेपाली पुरुषले आफ्नै श्रीमती र छोरीको हत्या...
सुन्दरहरैँचामा घरभित्र सुतिरहेका राजन अधिकारी माथि धारिलो हतियार प्रहार, श्रीमती प्रहरीको नियन्त्रणमा
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ चित्रे टोलका ३६ वर्षीय राजनकुमार अधिकारीमाथि शनिबार राति धारिलो हतियार प्रहार भएको छ । घ...















