जोन्सन खोप विदेश जाने यात्रुहरुले यी अस्पतालबाट लगाउन सकिने
विदेश जाने यात्रुहरुका लागि सरकारले विभिन्न अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप दिने भएको छ। काठमाडौंका विभिन्न अस्पतालबाट बुधबारबाट खोप दिन लागिएकाे हाे।
सरकारले सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, निजामती अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुति गृह थापाथली, टेकु अस्पतालबाट खोप लगाउन पाइने व्यवस्था गरेको छ।
जोन्सनको खोप एक डोजमात्र ...









