यस्ता छन्  तीतेकरेला खानुका अनगिन्ती फाइदा

यस्ता छन्  तीतेकरेला खानुका अनगिन्ती फाइदा
  तीते करेलाको केहि फाईदा यस्ता छन्:- खानामा रुचि बढाउँछ, छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ, खाएको कुरा राम्ररी पचाउँछ, पेटसफा राख्दछ, कब्जियत हुन दिँदैन, पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ, रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ, मधुमेह रोगीलाई, इन्सुलिनको काम गर्छ । यसले छाला सम्बन्धी विभिन्न रोग जस्तै हात खुट्टाका जोर्न...

कोभ्याक्समार्फत ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप काठमाडौं आइपुग्यो

कोभ्याक्समार्फत ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप काठमाडौं आइपुग्यो
कोभ्याक्स सुविधामा मार्फत नेपाललाई थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप प्राप्त भएको छ। कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख  डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार खोप हिजो काठमाडौं आइपुगेको हो। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले यसै हप्ता दुई चरणमा थप खोप आउने जानकारी दिए। नेपालले हालसम्म नेपालमा दुई करोड ५५ लाख डोज खोपमध्ये एक करोड ८१ लाख ५ हज...

पायल्स, खोकी, ब्लड प्रेसर जस्ता विभिन्न समस्याको एउटै समाधान मरिच

पायल्स, खोकी, ब्लड प्रेसर जस्ता विभिन्न समस्याको एउटै समाधान मरिच
पिरो मरिचलाई खानेकुरामा एकदमै कम प्रयोग गरिन्छ। हामी कुनै विशेष खाना वा चियामा मरिचको प्रयोग गर्छौँ। यसलाई खानाका परिकारमा मात्र प्रयोग नगरी विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गरिन्छ। पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ। मरिचका बारेमा हामीलाई थुप्रै कुराहरु थाहा नहुन सक्छ। आज तपाईलाई हामीले मरिचका फाइदाका बारेमा केही जानकारी गराउँदै छौँ पेट भित्रका किट...

थप १ सय ५८ जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु

थप १ सय ५८ जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु
पछिल्लो २४ घन्टामा थप १ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ। नेपालभरि ८९१८ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ६६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ र २३१४ एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको थियो। त्यस्तै पछिल्लो २४ घन्टामा ३४२ जना संक्रमित कोरोनामुक्त भएका छन् । आज थप दुई जना संक्रमितको मृत्यु भएको छ।

पत्थरी देखि ग्यास्ट्रिक सम्मको अचुक औषधि पत्थरचट्टा

पत्थरी देखि ग्यास्ट्रिक सम्मको अचुक औषधि पत्थरचट्टा
आजको समयमा गलत खानपानको कारण धेरै मानिसहरुलाई ग्यास सम्बन्धित समस्या हुने गर्दछ । यसले गर्दा मानसिहरुलाई अनेकथरी समस्याको हेरविचार गर्नुपर्ने हुन्छ । आज हामी तपाईलाई यसैसँग सम्बन्धित कुराहरुको बारेमा जानकारी दिनै छौँ । एउटा यस्तो पात चबाउनुहोस् जसले १० मिनेटमा नै तपाईको पेटमा भएको ग्यासलाई तुरुन्त राहत दिनेछ । र तपाईको यो समस्या पनि टाढा हुनेछ। पत्थरचट्टाको बिरुवा आयुर्वेदमा पत्थरचट्टालाई भ...

 विराटनगरको गोल्डेन अस्पतालमा बन्धक बनाइएका बिरामीले हामफालेर आत्महत्याको प्रयास

 विराटनगरको गोल्डेन अस्पतालमा बन्धक बनाइएका बिरामीले हामफालेर आत्महत्याको प्रयास
 विराटनगरको गोल्डेन अस्पतालले तीन दिनदेखि बन्धक बनाएर राखेका एक जना बिरामीले  शुक्रबार बिहान आत्महत्याको प्रयास गरेका छन् । प्रहरीका अनुसार उपचारमा लागेको खर्च तिर्न नसकेका कारण घर जान नपाएका बिरामीले अस्पतालको तीन तला माथिबाट हामफालेर आत्महत्याको प्रयास गरेका हुन् । उपचारका लागि गोल्डेनमा भर्ना भएका मोरङको धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय शिवकुमार मण्डल अस्पतालको तीन तलामाथिबाट हामफालेर ...

पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र १ हजार ४ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने २७३ जना निको भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोन...

नेपालमा थप २३८ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

नेपालमा थप २३८ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ८४५ र एन्टिजेन विधिबाट १ हजार २७८ जनामा परिक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १९ हजार १९ र एन्टिजेनबाट ९५ हजार ३१४ जना पुगेको छ । यस्तै, आज थप ३७० जना कोरोना संक्रमण मुक्त भए...

मधुमेह दिवसमा न्यूरो अस्पतालमा निःशुल्क उपचार

मधुमेह दिवसमा न्यूरो अस्पतालमा निःशुल्क उपचार
विराटनगर—विश्व मधुमेह दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो अस्पतालमा सचेतनामूलक कार्यक्रम गर्नुको साथै निःशुल्क मधुमेह जाँच गरेको छ । अस्पताल परिसरमा आइतबार विभिन्न सचेतनामूलक कार्यक्रमको साथै निःशुल्क मधुमेह जाँच तथा उपचार गरेको हो । अस्पतालका वरिष्ठ प्याथोलोजिस्ट डा. सागरराज पाण्डेले मधुमेह हुन नदिन र भइहाले पनि कसरी रोकथाम र नियन्त्रण गर्न सकिने त्यसबारेमा बिरामीहरूलाई स्वास्थ्य सचेतना दिएका ...

नेपालमा कोरोना संक्रमण एक महिनामा ६० प्रतिशतले घट्यो

नेपालमा कोरोना संक्रमण एक महिनामा ६० प्रतिशतले घट्यो
नेपालमा कोरोना भाइरसको संक्रमण ६० प्रतिशतले घटेको जनाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले संक्रमण घटेको जनाएको हो। मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले संक्रमण घटेको जानकारी दिए। उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको छ। उनले यो संक्रमणमा उल्लेख्य कमी दे...