आज १४ बैशाख २०८२ आइतवारको राशिफल
मेष । कार्यक्षेत्रमा सबै कार्य योजनाबद्ध ढंगले सम्पादन गर्न सक्नुहुनेछ। विद्यार्थीवर्गको तार्किक प्रस्तुतिको प्रशंसा हुनेछ। धार्मिक यात्राका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृष । व्यक्तित्वलाई निखार्ने समय रहेको छ। साहित्य र लेखन कलामा विशेष सफलता मिल्नेछ। रोकिएका कार्य प्रारम्भ गर्दा राम्रो सफलता मिल्नेछ। पारिवारिक विषयवस्तुमा सुधार हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अ...









