दाइजो र बालविवाहविरुद्ध निरन्तर लड्ने उपसभामुख ठाकुरको घोषणा

दाइजो र बालविवाहविरुद्ध निरन्तर लड्ने उपसभामुख ठाकुरको घोषणा
सर्लाही : उपसभामुख रुवीकुमारी ठाकुरले मधेसमा जरा गाडेर बसेको दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर संघर्ष गर्ने बताएकी छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आयोजना गरेको बालविवाह तथा दाइजो प्रथा उन्मूलन कार्यक्रममा बोल्दै उनले यी कुरीति मधेसबाट मात्र होइन, देशभरबाट अन्त्य हुनुपर्नेमा जोड दिइन् । उपसभामुख ठाकुरले छोरीलाई बोझका रूपमा हेर्ने सोचकै कारण बालविवाह र लैङ्गिक विभेद कायम रहेको उल्लेख...

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
सिन्धुली : सिन्धुलीको सुनकोसी गाउँपालिका–५ स्थित सित्खा पुल नजिकै सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। आइतबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुब्दा सुनकोसी गाउँपालिका–४ का दलबहादुर पुलामीका ९ वर्षीय छोरा सफल पुलामी र वडा नम्बर ५ की सरिता विकका १० वर्षीय छोरा उकेश विकको मृत्यु भएको हो। बालकहरू नदीमा बेपत्ता भएको खबर प्राप्त हुनासाथ स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी अन्तर्गत इलाका ...

इटहरी उपमहानगरपालिकाको बेरुजु १ अर्ब २६ करोड नाघ्यो

इटहरी उपमहानगरपालिकाको बेरुजु १ अर्ब २६ करोड नाघ्यो
इटहरी : कोसी प्रदेशको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको इटहरी उपमहानगरपालिकामा आर्थिक अनुशासन, आन्तरिक नियन्त्रण तथा सार्वजनिक खर्च व्यवस्थापनमा कमजोरी देखिएको छ। महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार उपमहानगरपालिकामा कुल बेरुजु १ अर्ब २६ करोड ९१ लाख ६८ हजार रुपैयाँ पुगेको छ। यससँगै उपमहानगरको कार्यसम्पा...

मामाद्वारा भान्जीमाथि खुकुरी प्रहार

मामाद्वारा भान्जीमाथि खुकुरी प्रहार
विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–२ संगम टोलमा बिहीबार बिहान एक महिलामाथि खुकुरी प्रहार भएको छ । आफ्नै मामाको खुकुरी प्रहारबाट २९ वर्षीया स्थानीय सुमा राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय रवीन्द्र पौडेलको घरको आँगनमा बिहान १०ः३० बजेतिर ४३ वर्षीय विनोद राईले सुमामाथि खुकुरी प्रहार गरेका हुन् । आक्रमणकारी विनोद र घाइते सुमा नाताले मामा–भान्जी हुन् ।खुकुरी प्रहारब...

इटहरी किनमेलको यात्रा बन्यो जीवनकै अन्तिम यात्रा, शिक्षिका अञ्जु ढकालको असामयिक निधनले विराटनगर शोकमा

इटहरी किनमेलको यात्रा बन्यो जीवनकै अन्तिम यात्रा, शिक्षिका अञ्जु ढकालको असामयिक निधनले विराटनगर शोकमा
इटहरी / विराटनगर–३ की ४२ वर्षीया खगमाया खरेल (अञ्जु ढकाल) बुधबार दिउँसो घरबाट स्कुटर चढेर इटहरीतर्फ निस्किँदा परिवारलाई सहजै भनिन्, ‘सटर तानेर इटहरी पुगेर आउँछु।’ तर, त्यो सामान्य वाक्य नै परिवारका लागि अन्तिम संवाद बन्न पुग्यो। दैनिक आवश्यक सामान खरिद गर्न निस्किएकी अञ्जुको यात्रा जीवनकै अन्तिम यात्रा बन्यो। सुनसरीको दुहबीमा भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा म...

सुनसरीको दुहबीमा स्कुटर दुर्घटना: विराटनगरकी खगमाया खरेलको मृत्यु

सुनसरीको दुहबीमा स्कुटर दुर्घटना: विराटनगरकी खगमाया खरेलको मृत्यु
दुहबी, सुनसरी – सुनसरीको दुहबीमा बुधबार दिउँसो भएको स्कुटर दुर्घटनामा परी विराटनगरकी एक महिलाको मृत्यु भएको छ। कोशी राजमार्गअन्तर्गत दुहबी नगरपालिका–८, पशुपति खाद्य उद्योगअगाडि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०२–०६० प २१२३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकी विराटनगर महानगरपालिका–३ की ४२ वर्षीया खगमाया खरेलको उपचारका क्रममा...

श्रीमान बिदेशमा रहेकी काजलको मृत्यु, मदिरा सेवनपछि विवाद, उनलाई धकेल्ने युवक पक्राउ

श्रीमान बिदेशमा रहेकी काजलको मृत्यु,                                                                                                                                                  मदिरा सेवनपछि विवाद, उनलाई धकेल्ने युवक पक्राउ
शनिश्चरे । झापाको अर्जुनधारामा मदिरा सेवनपछि भएको विवादको क्रममा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–८ कुशलचोक निवासी...

झापा कमलमा दुर्घटना हुँदा दुलालकाे मृत्यु

झापा कमलमा दुर्घटना हुँदा दुलालकाे मृत्यु
झापा कमल गा.पा.२ समयगढस्थित भित्रि सडक खण्डमा सडक दुर्घटना भइ उपचारका क्रममा कमल २ का धान्यप्रसाद दुलालकाे मृत्यु भएकाे छ । क्याम्पा बजारबाट छलफल चोक तर्फ जाँदै गरेको प्र.१-०२-०४३ प ९२४७ नम्बरको मोटरसाइकलले पैदल यात्री कमल २ का ७६ वर्षीय धान्यप्रसाद दुलाललाई ठक्कर दिदा गम्भिर घाइते भएका दुलाललाई कमल नगर अस्पताल क्याम्पामा सामान्य उपचार पश्चात थप उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड रेफर...

मेरिल्याण्डमा विद्यार्थीको ओइरो

मेरिल्याण्डमा विद्यार्थीको ओइरो
विराटनगर / शैक्षिक गुणस्तर, उत्कृष्ट परीक्षाफल र अनुशासित अध्ययन वातावरणका कारण विराटनगरस्थित मेरिल्याण्ड कलेजप्रति विद्यार्थीको आकर्षण उल्लेख्य रूपमा बढेको छ । कक्षा ११ मा नयाँ भर्नाका लागि सोमबार लिइएको प्रवेश परीक्षामा अपेक्षाभन्दा धेरै विद्यार्थी सहभागी भएपछि कलेज प्रशासन उत्साहित बनेको छ । कलेजका अनुसार विज्ञान र व्यवस्थापन संकायमा गरी उपलब्ध १ हजार सिटका लागि २ हजार १ सयभन्दा...

घरमा बुवा बिते, काजकि’रिया गर्न नेपाल फर्किन लागेका सन्तोष कम्बोडियामै अ,स्ताए

घरमा बुवा बिते, काजकि’रिया गर्न नेपाल  फर्किन लागेका सन्तोष कम्बोडियामै अ,स्ताए
धादिङको धुनिवेशी नगरपालिका–९ जुगेडीका ४१ वर्षीय सन्तोष राई वैदेशिक रोजगारीका लागि कम्बोडिया पुगेका थिए। तर नियतिले यस्तो मोड ल्यायो कि, घर फर्किने तयारीमै रहेका उनी कहिल्यै नफर्किने गरी परदेशमै अस्ताए। करिब १७ वर्ष नेपाली सेनामा सेवा गरेका सन्तोषले केही वर्षअघि जागिर छोडेर वैदेशिक रोजगारीको बाटो रोजेका थिए। भिजिट भिसामा कम्बोडिया पुगेका उनी त्यहाँ सेक्युरिटी गार्डको काम गर्दै आएका थिए। यसबीच घ...