इटहरी ५ दिनको लागि लकडाउन

इटहरी ५ दिनको लागि लकडाउन
कोरोना संक्रमितको संख्या बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिकामा ५ ‘लकडाउन’ गरिएको छ । उप महानगरपालिकामा मंगलबार बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेका हो । कोरोना संक्रमण समुदायमा फैलिएकाले यसको नियन्त्रणका लागि साउन २५ गतेसम्म इटहरीका २० ओटै वडामा पूर्णरुपमा लकडाउन गरिएको इटहरीकी उप प्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । भोलि देखि पुर्ण रुपमा बजार बन्द गर्न आग्रह गरिएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाग्यो
नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघेको छ । आज थप २५९ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको हो । कुल संक्रमितमध्ये जसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

फेरि जोर बिजोर ? आज प्रधानमन्त्रीसँग विज्ञको छलफल

फेरि जोर बिजोर ? आज प्रधानमन्त्रीसँग विज्ञको छलफल
काठमाडौं। सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ । त्यसका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)सहित स्वास्थ्यका विज्ञसँग मंगलबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो अवस्था र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्दै छन् । सिएमसीका एक सदस्यका अनुसार...

मोरङको रंगेलीमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण

मोरङको रंगेलीमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण
काठमाडौँ । मोरङको रंगेलीमा एकै परिवारका १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार जिल्लामा ४६ जना संक्रमित भेटिएकोमा २२ जना रंगेली नगरपालिकाका रहेका छन् । संक्रमितहरुमध्ये ५ जना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी, ३ जना जिल्ला अस्पताल रंगेलीका कर्मचारी रहेका छन् । त्यस्तै, २ जना अस्पतालका प्राविधिक र एक जना सहयोगी रहेका छन् । वुधबार सोनवर्षी नगरपालिका ८ सक्टीका ४५...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २० हजार ७५० पुग्याे

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २० हजार ७५० पुग्याे
काठमाडौं / नेपालमा आज थप ४१८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्व...

न्यूरो हस्पिटल विराटनगरका ३ जना नर्सलाई कोरोना संक्रमण पुष्टि

न्यूरो हस्पिटल विराटनगरका ३ जना नर्सलाई कोरोना संक्रमण पुष्टि
विराटनगर / विराटनगरस्थित न्यूरो हस्पिटलमा कार्यरत तीन जना नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालमा ल्याबमा गरिएको रिर्पोट अनुसार सोमबार न्यूरो अस्पतालको तीन जना नर्समा कोरोना पोजेटिभ देखिएको हो । अस्पतालका आकस्मिक कक्षमा कार्यरत एक जना चिकित्सिकलाई संक्रमण पुष्टि भएपछि उनको सम्र्पकमा रहेकाहरूको कन्ट्रयाक ट्रेसिङ गरि स्वाब संकलन गरिएको थियो । सोमबार विराटनगरमा २२ जना संक्र...

मनकामना मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।

मनकामना मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य थालनिको योग रहेकोछ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) माल सामान हराउन सक्ने सम्भाबन...

विराटनगर नापी कार्यालयका २ जनासहित प्रदेश १ मा २७ संक्रमित थपिए

विराटनगर नापी कार्यालयका २ जनासहित प्रदेश १ मा २७ संक्रमित थपिए
विराटनगर / प्रदेश १ मा ५ महिला र २२ पुरुषसहित २७ जनामा कोरोनाभाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार ३ सय ३८ महिला र ७ सय ७७ जना गरि कुल १ हजार ९३ जनाको पीसीआर परिक्षण गरिएको थियो । जसमा २७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार मोरङमा १६, सुनसरीमा ११ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुस...

भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –...

दैनिक बढ्दो कोरोना संक्रमित, आज थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिक  बढ्दो कोरोना संक्रमित, आज  थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि
ेपालमा शनिबार थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप तीन सय १५ जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १४ हजार ४ सय ९२ जना निको भएर डिस्चार्ज भइसकेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ३८ मात्रै रहेको छ । शनिबार मात्रै ९३ जना डिस्चार्ज भएका छन् । अहिले प्रदेश एकमा दुई सय २५ जना, प्रदेश दुईमा...