थप ५ सय ३५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

थप ५ सय ३५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो
थप ५ सय ३५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ३५ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।

मोरङको सुन्दरहरैचामा ४ जना र रंगेलीमा ८ जना कोरोना संक्रमित थपिए

मोरङको सुन्दरहरैचामा ४ जना र रंगेलीमा ८ जना कोरोना संक्रमित थपिए
मोरङमा थप १२ जना कोरोना संक्रमित भेटिएका छन । सोमबार मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई महिलासहित ४ जना र मोरङको रंगेली नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए । कोशी अस्पतालमा परीक्षाण गर्दा रंगेलीका १२ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै भारतबाट आएकाहरु हुन । याे सँगै माेरङमा काेराेना संक्रमितकाे संख...

कोरोनाले मृत्यु हुनेको संख्या २३ पुग्यो : १७ सय ७२ डिस्चार्ज

कोरोनाले मृत्यु हुनेको संख्या २३ पुग्यो : १७ सय ७२ डिस्चार्ज
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट  मृत्यु हुनेको संख्या २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार असार ५ गते गुल्मीको चत्रकोट गाउँपालिका-५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो। प्यारालाइसिसको उपचारका लागि भारत गएको र जेठ २५ गते नेपाल आएका वृद्धको असार ५ गते होम क्वारेन्टाइनमै मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए। गौतमका अनुसार मृत्युपछ...

आज धेरै समयपछि लाग्यो दुर्लभ सूर्यग्रहण , सूर्यग्रहणपछी फेरिदैछ यी ४ राशिको भाग्य

आज धेरै समयपछि लाग्यो दुर्लभ सूर्यग्रहण , सूर्यग्रहणपछी फेरिदैछ यी ४ राशिको भाग्य
खण्डग्रास सूर्यग्रहण सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान १० बजेर ५० मिनेटदेखि ग्रहण शुरु भएको हो। आजको दुर्लभ सूर्यग्रहण ४ राशिका लागि मात्र शुभ हुने ज्योतिष शास्त्रीहरुले दाबी गरेका छन् । आइतबारको खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने भएको हुँदा यसलाई विशेष रुपमा हेरिएको छ । बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्‍याउनुपर्ने बताइएक...

३३१ जना नयाँ संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो

३३१ जना नयाँ संक्रमित  थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो
  पछिल्लो २४ घन्टामा ३३१ जना नयाँ संक्रमित थपिएको छ । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या आठ हजार ६०५ पुगेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। जसमा ४९ महिला र २८२ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिएका हुन् । ...

सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि

सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि
सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको कोशी गाउँपालिकामा रहेको क्वारेन्टाईनमा बसेका २ जना महिलामा  कोरोना पुष्टि भएको हो । कोशी गाउँपालिकाका अनुसार भारतबाट आएर क्वारेन्टाईनमा बसेका दुई युवामा पिसिआर टेष्ट गर्दा कोरोना पुष्टि भएको हो । यो सँगै सुनसरीमा कोरोना संक्रमितको संख्या ६४ जना पुगेका छन । अहिले सम्म २७ जना कोरोना संक्रमित निको भईसकेका छन भने ७२ जना सुनसरीबासी आईसु...

माेरङकाे रतुवामाइमा शनिबार थप ८ जना कोरोना संक्रमण

माेरङकाे रतुवामाइमा शनिबार थप ८ जना कोरोना संक्रमण
मोरङमा थप ८ जनामा काेराेना संक्रमित थपिएका छन । शनिबार माेरङकाे रतुवामाइ नगरपालिकामा ८ जना कोरोना संक्रमित थपिएका हुन । रतुवामाईमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै माेरङ जिल्लामा कोरोना संक्रमितको संख्या ११६ पुगेको छ । शनिबार प्रदेश १ मा ११ जना कोरोना संक्रमित थपिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए । थपिएका संक्रमित मध्ये ८ जना मोरङको रतुवामाई ...

सडक पेटीमा सुतेर सरकारको विरोध,

सडक पेटीमा सुतेर सरकारको विरोध,
प्छिल्लो केहि समय स्वस्फुर्त रुपमा काठमाडौंका सडकमा सरकार विरोधी प्रदर्शन भइरहेका छन् । त्यसै गरी आज शनिबार पनि शान्तिपूर्ण प्रदर्शन भएको छ । कोरोना भाइरस नियन्त्रणमा सरकारले देखाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युवाहरुले काठमाडौंस्थित शहिद गेट क्षेत्रको सडक पेटीमा सुतेर युवाहरुले सरकारको विरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति पछिल्लो समय निकै विवादमा आउने गरेको छ । ...

१० लाख नाघ्यो ब्राजिलमा कोरोना संक्रमित, २४ घण्टामा ५४ हजारभन्दा बढी संक्रमित थपिए

१० लाख नाघ्यो ब्राजिलमा कोरोना संक्रमित, २४ घण्टामा ५४ हजारभन्दा बढी संक्रमित थपिए
ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दश लाख नाघेको छ । वल्र्ड ओमिटरको अनुसार त्यहाँ संक्रमित १० लाख ३८ हजार नाघ्दा मृतकको संख्या ४९ हजार कटेको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ ५४ हजारभन्दा बढी संक्रमित थपिएको जनाइएको छ । यही गतिमा ब्राजिलमा संक्रमितको संख्या बढेमा अमेरिका भन्दा अगाडि हुने अनुमान गर्न थालिएको छ । विश्वमा ४ लाख ६२ हजारभन्दा बढी मानिस कोरोनाका कारण ज्यान गएको छन् ।  ...

राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध

राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध
  सरकारले आज रातिदेखि लागू हुनेगरी राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । लकडाउनलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड लागू गर्दै गृह मन्त्रालयले अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा पूर्णरुपमा रोक लगाएको छ । असार १ गतेदेखि लकडाउन खुकुलो हुँदै गएकोे अवस्थामा सुरक्षा सतर्कता अपनाउन यस्तो मापदण्ड तयार पारेको गृह मन्त्र...