सिन्धुपाल्चोकमा कोरोनासँग लक्षण मिल्ने बि’रामीको संख्या २ सय १ पुग्यो
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ को गुम्बा बस्तीमा कोरोना भाइर’ससँग ल’क्षण मिल्ने शं’कास्पद रो’गको लक्षण देखिएकाे छ । गाउँपालिकाले साेमबार सूचना जारी गर्दै संक्र’मणबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराएको छ ।
अत्यन्त जरुरी भनिएको पत्रमा लेखिएको छ, ‘विश्वमा फैलिइरहेको नोभल कोरोनाभाइर’सको लक्ष’णसँग मिल्ने रु’घाखोकी र अत्या’धिक ज्वो’रोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परीक...










