कस्ले गर्यो तेश्रोलिंङ्गी अजिताको अर्धनग्न अवस्थामा हत्या ?

कस्ले गर्यो तेश्रोलिंङ्गी अजिताको अर्धनग्न अवस्थामा हत्या ?
काठमाडौँ / हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ क्याम्पाडाँडामा कान्तिलोकपथमा शनिबार एकाबिहानै एकजना अर्धनग्न अवस्थाको शव देखियो । स्थानीयहरुले शब देखेपछि प्रहरीलाई खबर गरे । प्रहरीले उक्त स्थानमा घ’टनाको अवस्था बुझेपछि उक्त शब तेश्रोलिङ्गी अजिता भुजेलको रहेको पहिचान गर्यो । हेटौँडा ११ कि भुजेल केहिवर्षदेखि तेश्रोलिङ्गीको अधिकारको लागि विभिन्न सामजिक सस्थामा आवद्ध रहेकी उनको हत्यालाई आंशकाको रुपमा...

आज माघ ९ गते विहीबार भगवानको दर्शन गर्दै तपाईको राशिफल हेर्नुहोस..

आज माघ ९ गते विहीबार भगवानको दर्शन गर्दै तपाईको राशिफल हेर्नुहोस..
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो प्रतिष्ठित क...

प्रदेश १ मा भोली हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा

प्रदेश १ मा भोली हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा
विराटनगर/ राष्ट्रिय सभाको भोली हुने निर्वाचनको प्रदेश नं १ मा तयारी पुरा भएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारी लगभग पुरा भएको जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो । निर्वाचनका लागि वीरेन्द्र सभागृहमा स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाईएको उह...

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण नगरी फर्किए महालेखापरिक्षकको टोली

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण नगरी फर्किए महालेखापरिक्षकको टोली
महालेखापरिक्षकको टोलीलाई कार्यालयमा आएर लेखा परीक्षण गर्न आग्रह गर्दा जनशक्ती अभाव देखाउँदै  खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको   लेखा  परीक्षण नगरी फर्किएपछि अहिले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सर्वत्र आलोचना भएको छ । आर्थिक वर्ष २०७५र०७६ को संघ, प्रदेश र स्थानीय तह, संगठित संस्था तथा समितिको लेखा परिक्षणका लागि खोटाङमा आएका टोली दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण नगर...

उपसभामुख राजपाबाट हुने निश्चित: चन्दा चौधरी, अमृता अग्रहरी र रानी मण्डलको चर्चा

उपसभामुख राजपाबाट हुने निश्चित: चन्दा चौधरी, अमृता अग्रहरी र रानी मण्डलको चर्चा
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ का चार सिटका लागि गठबन्धन गरेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र विपक्षी राष्ट्रिय जनता पार्टीबीच सभामुख तथा उपसभामुख निर्वाचनमा पनि अघोषित गठबन्धन देखिएको छ । नेकपाका सभामुख उम्मेदवार अग्नि सापकोटाको उम्मेदवारीमा राजपा नेता लक्ष्मणलाल कर्ण समर्थक बसेसँगै उपसभामुख राजपाले पाउने लगभग निश्चित भएको समाचार राजधानिदैनिमा प्रकाशित छ । राष्ट...

कसरी हुन्छ कोठामा सामुहिक निधन ? चिकित्सकको भनाइ यस्तो छ हेर्नुहोस्

कसरी हुन्छ कोठामा सामुहिक निधन ? चिकित्सकको भनाइ यस्तो छ हेर्नुहोस्
काठमाण्डौ । १५ जना भारतीय पर्यटक सोमबार राति साढे ९ बजे मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्ट पुगे । राति खाना खाएर सुतेका उनीहरुमध्ये एउटै कोठामा सुतेका ८ जनाको मृत्यु भयो। चिसो कोठा तताउन ग्यास बालेर सुतेका उनीहरुको अक्सिनज अभावले मृत्यु भएको प्रहरीले जनाएको छ । कोठामा सुतेका आठैजना अर्धचेत अवस्थामा फेला परेका थिए। उनीहरुका शवमा कुनै चोटपटक देखिएको छैन। पोष्ट मार्टमका लागि आठै शव फरेन्सिक...

सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थ बिक्री निषेध

सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थ बिक्री निषेध
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश १ मा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा नियमन गर्ने बताएका छन् । सचेतना अभियान सञ्चालन गरी नियमन गर्ने बताएका हुन् । मन्त्री घिमिरेले चैतसम्म जागरण अभियान सञ्चालन गर्ने र १ वैशाखबाट प्रदेशमा सूर्तीजन्य वस्तुको नियन्त्रण र नियमन प्रदेश घोषणा गरिने बताए । सोमबार सूर्तीजन्य पदार्थको नियमनका लागि विराटनगरमा र्‍याली निकालिएको थियो । र्‍याल...

नेकपाको नयाँ आचारसंहितामा महिनामा एक दिन बनभोज अनिवार्य

नेकपाको नयाँ आचारसंहितामा महिनामा एक दिन बनभोज अनिवार्य
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आफ्ना नेता–कार्यकर्तालगायत सदस्यलाई सबैसँग मर्यादित, सरल र मिठासपूर्ण भाषा प्रयोग गर्दै अनुशासित, नैतिकवान् र जिम्मेवार बन्न निर्देशन दिएको छ । नेकपाले जारी गरेको आचारसंहितामा आफ्ना सदस्यलाई अनुशासन, जिम्मेवारीबोध र कर्तव्यबोधको पाठ सिकाइएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सोमबार जारी गरेको ११ बुँदे आचारसंहितामा प...

आज माघ ७ गते मंगलवार श्रि गणेश भगवानको दर्शन गर्दै तपाईको राशिफल हेर्नुहोस..

आज  माघ ७ गते मंगलवार  श्रि गणेश भगवानको दर्शन गर्दै तपाईको राशिफल हेर्नुहोस..
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । सुरुमा चिन्ता र छटपटी देखिए पनि दिन छिप्पिंदै जाँदा शरीरमा स्फूर्ति र उमङ्गको सिर्जना हुनेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । गर्नु नपर्ने काम भए पनि त्यसको उपलब्धी राम्रै हुने सम्भावना छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु,...

उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिइन् राजीनामा

उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिइन् राजीनामा
काठमाडौं / उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएकी छन्। उपसभामुख तुम्बाहाम्फेले सभामुखलाई सम्वोधन गरेर राजीनामा संसद सचिवालयमा दर्ता गराएकी थिइन्। त्यसपछि सोमबार बसेको पहिलो संसद बैठकको अध्यक्षता गर्दै उपसभामुखले आफूले राजीनामा दिएको घोषणा गरेकी हुन्। बैठकको अध्यक्षता गर्दै उपसभामुख तुम्बाहाम्फेले आफूले सभामुख पनि नभएको अवस्थामा उपसभामुख पदबाटसमेत राजीनामा दिँदा गलत सन्देश जाने भन...