कानुन निर्माणमा दुई नयाँ सुधार
राष्ट्रिय सभाले कानुन निर्माणमा दुई नयाँ सुधार प्रारम्भ गरेको छ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले खेलकुद विधेयकमार्फत् विधि निर्माणमा सुधार थालेको हो।
सरकारले राष्ट्रिय सभामा खेलकुद विधेयक ल्याउँदा तुरून्तै लागु हुने प्रावधान राखेर ल्याएको थियो। सामान्यत: राष्ट्रपतिबाट प्रमाणिकरण भएलगत्तै कानुन लागु हुने प्रावधान रहने गरेको छ।
समितिले यस्तो प्रावधानमा संशोधनको सुरुआत गरेको छ।...