भगवानको दर्शन गर्दै तपाईको राशिफल हेर्नुहोस..
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मुखमा सरस...











