‘मैले कसरी आफ्नो शुक्राणु बेच्न थालेँ’
शौचालयमा एउटा प्लास्टिकको भाँडामा मेरो नाम लेखिएको थियो। हस्तमैथुनपछि मैले शुक्राणु त्यही छाडेँ र त्यस बापत चार सय भारु पाएँ। हाल म २२ वर्षको छु र म इन्जिनियरिङको विद्यार्थी हुँ। यो उमेरमा केटीसाथीको चाहना हुनु र यौन आकर्षण हुनु स्वभाविक नै हो।
यौनसुख
तर तपाईँ जो कोहीसँग पनि शारीरिक सम्बन्ध बनाइहाल्नूस् भन्ने यसको अर्थ होइन। म जुन शहरबाट आएको हुँ त्यहाँ बिहेअघि केटा मान्छेले शारीरिक सम्बन्...











