सर्वोच्चको आदेशपछि प्रहरीमा खैलावैला : ३० वर्षे सेवा अवधिका कारण प्रहरी अधिकारीलाई अवकाश नदिनु

सर्वोच्चको आदेशपछि प्रहरीमा खैलावैला : ३० वर्षे सेवा अवधिका कारण प्रहरी अधिकारीलाई अवकाश नदिनु
काठमाडौं । नेपाल प्रहरीले प्रहरी नियमावली २०७१ को नियम १२७ (१)घ लाई आधार मानेर आफ्ना कर्मचारीलाई सेवा प्रवेश गरेको ३० वर्षपछि अवकाश दिँदै आएको छ । यही प्रहरी नियमावलीका अनुसार १६ भदौ २०८१ मा अवकाशमा जान लागेका नेपाल प्रहरीका ९० र सशस्त्र प्रहरी बलका १८ जना अधिकृतहरु घर जादै थिए । त्यही व्यवस्था विरुद्ध  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले सर्वो...

जागीर खाेज्नेलाइ सेनामा सुनाैलाे अवसर : माग्यो अधिकृत क्याडेटतर्फ २८० जनाको आवेदन

जागीर खाेज्नेलाइ सेनामा सुनाैलाे अवसर : माग्यो अधिकृत क्याडेटतर्फ २८० जनाको आवेदन
इटहरी  । नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि आवेदन माग गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त अधिकृत पदतर्फ (सहायक सेनानी-उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । सेनाले योग्यता पुगेका नेपाली नागरिकलाई नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाईन दरखास्त फारम भरी सो को प्रिन्टसहित स्वयं उपस्थित भई तोकिएको भर्ना ...

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै
काठमाडौं । भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ। परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश ...

गाेठमा छिरेकाे बाघलाई भैंसीले आक्रमण गरेर मार्याे

गाेठमा छिरेकाे बाघलाई भैंसीले आक्रमण गरेर मार्याे
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ मा आक्रमण गर्न आएको बाघलाई भैसीले मारिदिएको छ ।मनहरी–६ प्रतापुर बस्ने बलबहादुर राईको जस्ताको छानो भएको गोठमा भैंसीलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट एउटा भैंसी घाइते भएको छ । सोही गोठमा बाघ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । बाघ बुढो भएकाले भैंसी...

महाेत्तरीमा नव विवाहिता युवतीको मध्यराति शंकास्पद मृत्यु, बरण्डामा भेटियाे शव

महाेत्तरीमा नव विवाहिता युवतीको मध्यराति शंकास्पद मृत्यु, बरण्डामा भेटियाे शव
 महोत्तरीमा एक नवविवाहिता युवतीको शंकास्पद मृत्यु भएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिनादेवी रायको मंगलबार मध्यराति शंकास्पद मृत्यु भएको हो । माइत पक्षले भने दाइजोको निहुँमा पति रोहनकुमार राउतसहित ससुरा पक्षले हत्या गरेको दाबी गरेको छ । घरपरिवारले अचानक बिरामी भएर मृत्यु भएको जानकारी प्रहरी र माइत पक्षलाई दिएको थियो । प्रहरी पुग्दा घरको बरण्डामा रिनाको ...

कीर्तिमानी विन्दुबाट थाेरैले झर्याे सुनको मूल्य, अब ताेलाकाे कति ?

कीर्तिमानी विन्दुबाट थाेरैले झर्याे सुनको मूल्य, अब ताेलाकाे कति ?
इटहरी । सुनको मूल्य कीर्तिमानी विन्दुमा पुगेर ओर्लिएको छ। बुधबार १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ हजार १ सय रुपैयाँले सस्तो भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। यसअनुसार ५ रुपैयाँले घटेको चाँदी तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारम...

हुम्ला जिप दुर्घटना: घाइते जिप धनीको मृत्यु, ३ जना आईसीयूमा

हुम्ला जिप दुर्घटना: घाइते जिप धनीको मृत्यु, ३ जना आईसीयूमा
नम्बरको जिप मुगु सडकको गौरीसल्लामा दुर्घटनामा परेको थियो। उक्त जिप धनी रमेश मल्ल आफैँ हुन्। उनका दाई नाता पर्ने रोशन शाहीका अनुसार रमेशले जिप किनेको करिब ४/५ महिना मात्रै भयो। सानै उमेरमा बुवा गुमाएका रमेशले घरपरिवार पाल्नका लागि भर्खरै जिप किनेका थिए। रमेशका आमा, श्रीमति र र्दुई छोराछोरी छन्। उनी घरको एक्लो छोरा थिए।  दुर्घटनामा गम्भीर घाइतेभएका रमेशसहित ३ जनालाई थप उपचारका लागि सिम्रिक एयर...

जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका
कैलाली । चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् । कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई अभिभावकले प्रत्येक बिहान र दिउँसो स्कुल पुर्याउने र ल्याउने गर्दै आएका छन् । विद्यार्थीले निथ्रुक...

चन्द्रागिरिमा शंकास्पद वस्तु फेला : सेना र प्रहरीको टोली घटनास्थलमा

चन्द्रागिरिमा शंकास्पद वस्तु फेला : सेना र प्रहरीको टोली घटनास्थलमा
काठमाडौँ । काठमाडौँ चन्द्रागिरिमा शंकास्पद वस्तु फेला परेको छ।चन्द्रागिरि नगरपालिका- १२ बलम्बु स्कुल नजिकैको एक घरअगाडि सडक छेउमा कुकरमा तारले बाँधेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको नेतृत्वमा प्रहरी टोली र नेपाली सेनाको टोली पुगिसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज ...

साना पुँजीबाट धेरै उद्योगहरु स्थापना गर्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

साना पुँजीबाट धेरै उद्योगहरु स्थापना गर्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् । स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताएका हुन् । उनले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउ...