विराटनगरको एक घरबाट १३ लाख ५० हजार चोरी गर्ने एक युवा समातिए

विराटनगर, साउन १४ गते । विराटनगर महानगरपालिको एक घरबाट नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार विराटनगर–१ बस्ने मोतीराज दाहालको घरबाट नगद रु १३ लाख ५० हजार चोरी गरी फरार रहेको आरोपमा मोरङको कटहरी गाउँपालिका–१ बस्ने २० वर्षीय सुरज कामतलाई पक्राउ गरिएको हो । पक्राउ ...

विहानै कुखुराको भालेले बासेर छिमेकीलाई ‘डिस्टर्भ’ गरेको आरोपमा पाँच लाख जरिवाना

विहानै कुखुराको भालेले बासेर छिमेकीलाई ‘डिस्टर्भ’ गरेको आरोपमा पाँच लाख जरिवाना
नेपालको शहरी क्षेत्रमा भन्दा गाउँमा भाले बास्ने भन्ने कुरा एकदमै चर्चामो विषय हो । गाउँमा मान्छेहरु भाले बासेको आधारमा उज्यालो भएको विश्वास गर्दछन् । तर यही भालेका कारण एक परिवारलाई जेल जानु पर्ने समस्या आएको छ । बिहान चाँडै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्भ’ भएको भन्दै अदालतमा मुद्दा दायर भएपछि फ्रान्सको एक अदालतले कुखुरा धनीलाई चार हजार युरो (करिब पाँच लाख रुपैयाँ) जरिवाना तोकेको छ । ...

एक मुखे रुद्राक्ष र हनुमाने पैसा सहित इटहरीबाट भुसेन पक्राउ

एक मुखे रुद्राक्ष र हनुमाने पैसा सहित इटहरीबाट भुसेन पक्राउ
इटहरी / एक मुखे रुद्राक्ष र हनुमाने पैसा सहित इलाका प्रहरी कार्यलय इटहरीले एक जना व्यक्ती पक्राउ गरेको छ । इटहरी ८ का २५ बर्षिय सदा भुषेन मियालाइ इटहरीबाट पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । विभिन्न व्यक्तिहरुलाई रुद्राक्ष देखाउदै बेच्दै ठगी गरेको आरोपमा मियालाई पक्राउ गरेको प्रहरी इन्स्पेक्टर वुद्दी चौलागाईले बताए । मियालाई अनुसन्धन्धानको लागि प्रहरी कार्यलय इटहरीमा राखिएको प्रहरीले जना...

८९ किलो गाँजासहित पर्साबाट चार भारतीय पक्राउ

८९ किलो गाँजासहित पर्साबाट चार भारतीय पक्राउ
पालबाट भारततिर लैजाँदै गरिएको ८९ किलो गाँजासहित पर्सा प्रहरीले चार जना भारतीयलाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका २५ स्थित ड्राइपोर्ट बहुअरी सडकखण्डबाट बिआर २८ जी २७७० नम्बरको बलेरो गाडीसहित चार जना भारतीयलाई मंगलबार पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए। राठौरका अनुसार पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला विसनपुर वडा नम्बर ३ का ३१ वर्षीय नुर मोहम्मद हुसेन, ...

स्पेन पठाउने भन्दै छ जनासँग २० लाख लिएर फरार

स्पेन पठाउने भन्दै छ जनासँग २० लाख लिएर फरार
माेरङ /  आकर्षक कमाई हुने भनेर प्रलोभनमा पार्दै स्पेन पठाउने भनेर एउटै परिवार भित्र नाता सम्बन्ध पर्ने छ जना व्यक्तिसँग २० लाख १८ हजार पाँच सय रुपैयाँ पैसा असुलेपछि एक युवा फरार भएका छन् । विराटनगर पिचरा घर भई सुनसरीको इटहरीस्थित कान्छी चोकमा बस्दै आएका २४ वर्षीय रोशन श्रेष्ठ गैली वैदेशिक रोजगारीका लागि स्पेन पठाइदिने भन्दै पैसा उठाएर एक वर्षदेखि फरार बनेका हुन् । गैलीका विरुद्ध सोमबार श्रम ...

इटहरी ट्राफिक प्रहरीलाई ‘राडार गन’

इटहरी ट्राफिक प्रहरीलाई ‘राडार गन’
इटहरी, सवारीसाधनको गति मापन गर्ने ४८ लाख १७ हजार १ सय ९० रूपैयाँको ७ सेट ‘राडार गन’ १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीलाई प्रदेश सरकारले प्रदान गरेको छ ।  सडक सुशासन कार्यक्रम अन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालयले राडार गनसहित अन्य सामग्रीहरू प्रदान गरेको हो । प्रदेश सरकारले प्रविधिमैत्री सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले विभिन्न तीनवटा सामग्री ७७ लाख ९ हजार ९ सय ९...

प्रतिनिधिसभाको बैठकमा काङ्ग्रेस र राजपाकाे अवरोध

प्रतिनिधिसभाको बैठकमा काङ्ग्रेस र राजपाकाे अवरोध
काठमाडौँ / प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसदहरुले नाराबाजी गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेका छन् । प्रमुख प्रतिपक्ष काङ्ग्रेस र राजपाका सांसदले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्ने बताएपछि काङ्ग्रेस र राजपाका सांसद सभामुखको आसन अगाडिको रोष्टममा ...

रकम चोरी गर्ने पक्राउ

रकम चोरी गर्ने पक्राउ
विराटनगर / घर फुटाएर रकम चोरी गर्ने मोरङको कटहरी गाउँपालिका–१ का २२ वर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१ का मोतीराज दाहालको घरबाट १३ लाख ५० हजार रुपैयाँ चोरी गरेको घटनामा संलग्न रहेको पाइएपछि कामतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दाहालको घरबाट साउन ७ गते रकम चोरी भएको थियो । विराटनगर–१ बाटै पक्राउ परेका कामतको साथबाट तीन लाख ८१ हजार रुपैयाँ नगद र एक लाख ...

कुवेतमा २८ नेपालीको बास सडकमा

कुवेतमा २८ नेपालीको बास सडकमा
दोहा / म्यानपावर व्यवसायीको चरम लापरबाहीले कुवेतमा २८ जना नेपाली अलपत्र परेका छन् । काठमाडौंको सिनामंगलमा रहेको सारोन म्यानपावर सिर्भिसेसबाट कुवेत पुगेका २८ नेपालीहरु सडकमा रात बिताईरहेका छन् । सारोन म्यानपावर मार्फत गत अप्रिलमा कुवेतको एक कम्पनीमा काम गर्न पुगेका उनीहरु अहिले अलपत्र परेका छन् । म्यानपावरले पिडितहरुबाट प्रतिव्यक्ति जनही १ लाख ८० हजार रुपैयाँ लिएको बताएका छन् । कुवेत पुगेक...

करेन्ट लागेर झापामा एकको मृत्यु

करेन्ट लागेर झापामा एकको मृत्यु
झापा   कन्काई नगरपालिका सेल्फीडाँडा-२ बस्ने १९ बर्षीय सोम किस्कुको करेन्ट लागी मृत्यु भएको छ । सोमबार बिहान टेक नारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्ने क्रममा खेतमा राखेको पानी तान्ने मोटरको नाङ्गो तारमा परी करेन्ट लाग्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगा ले जनाएको छ ।