मन्त्री ज्ञवालीले भने–रवि लामिछानेलाई आरोप लगाइएको भिडियो शंकास्पद

मन्त्री ज्ञवालीले भने–रवि लामिछानेलाई आरोप लगाइएको भिडियो शंकास्पद
गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिन अघि चितवनको एक होटलमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व पत्रकार रवि लामिछाने लगायतले आत्महत्या गर्न बाध्य भनि लगाएको आरोपबारेको भिडियो शंकास्पद रहेको बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘त्यो भिडियो आफैँमा विरोधाभाष छ, मैले पनि हेरेको छु, एक आपसमा बाँ...

भत्ता काटिदिएको भन्दै ढिला आउँछन् अदालतका कर्मचारी : सर्वोच्चमै १२ बजेपछि मात्र इजलास

भत्ता काटिदिएको भन्दै ढिला आउँछन् अदालतका कर्मचारी : सर्वोच्चमै १२ बजेपछि मात्र इजलास
काठमान्डाैं / सर्वोच्च अदालतका न्यायाधीशहरु एक महिनादेखि मुद्दाको सुनुवाइ गर्न १२ बजे मात्र इजलासमा बस्छन्। प्रधानन्यायाधीशबाट पेसी सूची १० बजेपछि मात्र सार्वजनिक हुन्छ। ‘बेन्च’ पनि १२ बजे सुरु भएर चार बजे उठिसक्छ। कर्मचारीहरू प्रोत्साहन भत्ता काटिदिएको भन्दै असार मसान्तदेखि एक घण्टा ढिला कार्यालय आउन थालेपछि सर्वोच्चमा मात्र नभई मुलुकभरका अदालतमा मुद्दा व्यवस्थापन जटिल भएको हो। समय अभाव देखाएर...

लाल आयोगको प्रतिवेदन : क्षेत्राधिकार नाघेर दरबार हत्याकाण्डसम्मको व्याख्या

लाल आयोगको प्रतिवेदन : क्षेत्राधिकार नाघेर दरबार हत्याकाण्डसम्मको व्याख्या
काठमान्डाैं / संविधानसभाबाट संविधान जारी हुनअघि र पछि तराई मधेसमा भएका हिंसात्मक आन्दोलनको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले क्षेत्राधिकार नाघेर प्रतिवेदनमा ‘राजदरबार हत्याकाण्ड’ लगायत विषय समेटेको छ । तत्कालीन राजपरिवारको हत्या कसले गर्यो भन्ने विषय विवादित रहेकै अवस्थामा आयोगको प्रतिवदेनमा ‘युवराज दीपेन्द्रले अरुको हत्या गरेर आफूले आत्महत्या गरेको’ उल्लेख छ । इतिहासदेखिका घटनाको प्रसंग...

जिल्ला प्रहरी कार्यलय सुनसरीमा डिएसपी ध्रुबेको ईन्ट्री

जिल्ला प्रहरी कार्यलय सुनसरीमा डिएसपी ध्रुबेको ईन्ट्री
इटहरी । पत्रकार डेकेन्द्र थापाको हत्यारा समात्नुका साथै ईटहरीमा फस्टाएको यौनधन्दा सखाप पार्न सफल भएका डिएसपी बिनोद शर्मा जिल्ला प्रहरी कार्यालय सुनसरीमा आउने भएका छन । ध्रुबे नामले परिचित भएका शर्मा सुनसरीमा डिएसपीका रुपमा आउन लागेका हुन । इटहरीमा बस्दा यौनधन्दा निमिट्यान्न पारेका डिएसपी शर्मा अपराध अनुसन्धानमा अब्बल मानिने र उनी जहाँ गए पनि उत्कृष्ट काम गदै चर्चित बन्ने गरेका छन । कालिकोट ...

विराटचौकबाट दुईवटा बाइक चोरी

विराटचौकबाट दुईवटा बाइक चोरी
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा स्थित विराटचौकबाट गए राती करिब ०९ बजे दुई वटा बाइक हराएको छ । पुर्वपश्चिम लोकमार्ग देखि करिब १०० मिटर दक्षिण विराटनगर लाइनमा रहेको मेन्छ्याम सहकारी अगाडीबाट उक्त दुई वटा बाइक हराएको हो । को ३६ प ३२३ नं को केशव भट्टराईको निलो कलरको एपाची बाइक र मे ९ प ४४० नं को पल्सर १५० को कालोमा रातो मिसिएको सुदिप बास्तोलाको बाइक हराएको हो । उक्त दुवै जना उक्त सहकारीको कर्...

झुम्का कारागारमा उत्पादित सामाग्री चिन सम्म निर्यात हुँदै

झुम्का कारागारमा उत्पादित सामाग्री चिन सम्म निर्यात हुँदै
इटहरी, विभिन्न अपराध र अभियोगमा सुनसरीको झुम्का कारागारमा कैदी बन्दी जिवन विताइ रहेकाहरुले बनाएका मुढा तथा हस्तकलाका सामाग्रीहरुको माग छिमेकी मुलुक चिन सम्म हुन थालेको छ । कैद सजाय भुक्तान गरी सकेपछि समाजमा आफुलाई रुपान्तरित वनाउन सक्ने गरी कारागार भित्रै सिप सीकेर आर्य आर्जनको काम गर्दै आएका कैदी बन्दीहरुले वनाएका मुढा तथा हस्तकलाका सामाग्रीहरुको माग छिमेकी मुलुक चीन सम्म हुन थालेको हो । झु...

रवि लामिछानेकाे रिहाइको माग गर्दै चितवनमा समर्थकद्धारा प्रर्दशन (भिडियो सहित)

रवि लामिछानेकाे रिहाइको माग गर्दै चितवनमा समर्थकद्धारा प्रर्दशन (भिडियो सहित)
चितवन / प्रहरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन सुरू गरेको छन् । उनिहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।लामिछानेसंगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले प*क्राउ गरी चितवन ल्याएको छ । कडा सुरक्षाका विच उनिहरुलाई मध्यरात १ बजे च...

अदालतबाट ६९ प्रतिशत मुद्दा फछ्र्योट

अदालतबाट ६९ प्रतिशत मुद्दा फछ्र्योट
विराटनगर / मोरङ जिल्ला अदालतमा ६९ दशमलव ११ प्रतिशत मुद्दा फछ्र्योट भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएको छ हजार ५८१ मुद्दामध्ये चार हजार ५४८ फछ्र्योट भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो । फछ्र्योट हुन बाँकी रहेका दुई हजार ३३ मुद्दाको लगत चालू आर्थिक वर्षमा सरेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा दुनियाँवादी देवानी तथा पारिवारिक विवादमा विवाहसम्बन्धी दर्ता भएका ५...

रवि लामिछानेलाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने

रवि लामिछानेलाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने
काठमाडौं । पत्रकार रवि लामिछानेसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला अदालत चितवनले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो । प्रहरीले आजै लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो । अनुसन्धानका लागि १० दिनको समय माग गरिएको थियो । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका पक्राउ परेका ...