सिन्धुपाल्चोकको ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङ सुरु

सिन्धुपाल्चोकको ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङ सुरु
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ चिलाउनेस्थित ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङ सुरु गरिएको छ। बलेफी गाउँपालिकाले साहसिक खेल अन्तर्गत पर्ने क्यानोनिङ र रक क्लाइम्बिङका लागि पहिलो चरणमा ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। झरनामा आधारभूत पूर्वाधार तयार गर्न सो बजेटबाट काम थालिएको वडा नम्बर ३ का वडाध्यक्ष रितेश तामाङले बताए। पर्यटकीय स्थलका रूपमा सो क्षेत्रलाई विकास गर्ने उद्देश्यले ...

खोटाङकी एञ्जल राईले जितिन् ‘मिस मंगोल नेपाल– २०२४’ को उपाधि

खोटाङकी एञ्जल राईले जितिन् ‘मिस मंगोल नेपाल– २०२४’ को उपाधि
खोटाङकी एञ्जल राईलाई ‘मिस मंगोल नेपाल २०२४’ को उपाधि जितेकी छिन्। ३०औँ विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौंको जमलस्थित राष्ट्रिय नाचाघरमा आयोजित कार्यक्रममा उनले ताज पहिरिइन्। २३ वर्षिया राईले एक लाख नगदसमेत हात पारिन। साथै उनले मिस ट्यालेन्टको उपाधिसमेत समेत जितिन्। नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा एक्सन इन्टरटेनमेन्ट प्रालिले आयोजनामा यो प्रतियोगिता गरेको थियो। स्नातक उत्तीर्...

झापामा दुई थान पेस्तोलसहित एक पुरुष पक्राउ

झापामा दुई थान पेस्तोलसहित एक पुरुष पक्राउ
झापामा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । सोमबार (आज)बिहान दमक नगरपालिका ५, बानेश्वर हाइटस्थित सडकबाट मेड इन इटाली लेखिएको पेस्तोल र म्याग्जिन दुई थानसहित सोही नगरपालिका ८ का ३६ वर्षीय सन्जीव गजमेरलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले को ३८ प ५६४९ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरको अगाडि सामान राख्ने खाली भागमा लुकाइछिपाइ राखेको हतियारसह...

उदयपुरमा बाढीले बगाएर एक वृद्धको मृत्यु

उदयपुरमा बाढीले बगाएर एक वृद्धको मृत्यु
उदयपुरको चौदण्डीगढी नगरपालिका ९ मा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक जना वृद्धको मृत्यु भएको छ । स्थानीय ७० वर्षीय नीरबहादुर राईको भडोरी खहरे खोला तर्ने क्रममा अचानक बाढीले बगाएर मृत्यु भएको हो ।घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेल्टारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु

गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु
पश्चिम बंगालको दार्जिलिङ जिल्लाको बागडोगरामा स्कोरपियो गाडीको ठक्करबाट ६ जना श्रद्धालुको घटनास्थलमै मृत्यु भएको छ। साउन अन्तिम सोमबार बागडोगरास्थित जंगलीबाबा मन्दिरमा जल चढाउन पैदल गइरहेका श्रद्धालुमाथि एसके ०८ पी ०७३७ नम्बरको स्कोरपियो गाडीले ठक्कर दिएको थियो। अनियन्त्रित गाडीको ठक्करबाट १० जना श्रद्धालुमध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा गोविन्द ...

देश नाजुक अवस्थामा पुग्यो, ११ अर्ब राजस्व उठ्छ, १४ खर्ब खर्च हुन्छ : डा. कोइराला

देश नाजुक अवस्थामा पुग्यो, ११ अर्ब राजस्व उठ्छ, १४ खर्ब खर्च हुन्छ : डा. कोइराला
सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक अहिले अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका छन् । आज (आइतबार) लेखक तथा साहित्यकार प्राध्यापक डा. कुलप्रसाद कोइरालाद्वारा लिखित ‘आफ्नो बाटो आफ्नै पाइला’ र ‘एक्काको जोडा एक्का’ नामक पुस्तकहरू लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले राष्ट्रियता र प्रजातन्त्रलाइसँगै लिएर जाने वीपीको सिद्धान्त कार्यान्वयन ग...

प्रधानमन्त्रीलाई मुकुल ढकालको प्रदेश खारेज गर्नुपर्नेसहितका १५ बुँदे सुझाव

प्रधानमन्त्रीलाई मुकुल ढकालको प्रदेश खारेज गर्नुपर्नेसहितका १५ बुँदे सुझाव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले विभिन्न विषयमा १५ बुँदे सुझाव पेस गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सोमबार उनले आफ्ना सुझाव पेस गरेका हुन् । ‘...मैले आफ्ना पनि केही सुझाव र देश यात्राका क्रममा जनताबाट प्राप्त सुझाव समेटी तपशिल बमोजिम सुझावहरू सम्माननीय प्रधानमन्त्रीसामु पेस गर्न चाहन्छु’, उनले लेखेका छन् । उनले गत...

जंगलको च्याउ खाँदा एकै परिवारका आठ जना अस्पताल भर्ना

जंगलको च्याउ खाँदा एकै परिवारका आठ जना अस्पताल भर्ना
गुल्मी । गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी परेका छन् । आइतबार साँझ जंगलबाट ल्याएको विषालु च्याउ खाँदा रेसुंगा नगरपालिका–८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार बिरामी परेका हुन् । आइतबार बेलुका रेसुंगा सामुदायिक वनबाट ल्याएको च्याउ खाएका उनीहरू राति बिरामी परेका थिए । च्याउ खाएर ६५ वर्षको टोमबहादुर थापा, उनीकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीश, छोरा २९ वर्षका विकास थापा,...

सडक मानवरहित उदेश्यमा बर्दिवासमा देशैभरीका भक्तजन

सडक मानवरहित उदेश्यमा बर्दिवासमा देशैभरीका भक्तजन
महोत्तरी /  हाम्रो माया घर निर्माणार्थ बर्दिवासमा आयोजना भईरहेको शिव पुराण माहायज्ञमा कथा श्रवण गर्न आउनेहरुको घुईचो लागेको छ । सडक मानवरहित उदेश्यले आयोजना भईरहेको माहायज्ञको छैठौ दिनसम्म ६५ हजार भन्दा बढी मानिसहरु आएको आयोजक पक्षले जनाएको छ । कथा वाचिका राधिका दाशी स्वयम् संरक्षक रहेको हाम्रो माया घर बर्दिवास कै वडा-२ स्थित ५ कठ्ठा जमीनभित्र ११ करोड लागतमा दुई वटा भवन निर्माण...

बुढीगंगामा बुढीगंगा गोल्डकपको तयारी

बुढीगंगामा बुढीगंगा गोल्डकपको तयारी
बुढीगंगा । मोरङको बुढीगंगा गाउँपालिकाले बुढीगंगा गोल्डकप तयारी थालेको छ । आइतबार गाउँपालिकामा भएको स्थानिय बुद्दिजिवी, राजनीतिज्ञ तथा गाउँपालिका अध्यक्ष र अन्य व्यक्तिहरूको भेलाले गोल्डकपको तयारी गर्ने गरेको हो । आज पहिलो चरण छलफल भएको र यसको तयारीको लागि विभिन्न चरणमा छलफल गरिने गाउँपालिका अध्यक्ष जीत नारायण थापा मगरले जानकारी दिए । उनले भने, ‘हामी पुनः गाउँपालिकाका सम्पूर्ण राजनीतिज्ञ, समाजसेवी,...