बेलबारी ४ का बिष्ट सहित २ जना पक्राउ
मोरङ। मोरङ र झापाबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । स्कुटरमा सवार रहेका र सीटी सफारी चालक युवा पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–१६ बाट प्रदेश १–०२–०४० प ८६१९ नम्बरको स्कुटरमा सवार विपुल विष्ट र झापाको मेची नगरपालिका–६ बाट प्रदेश १–०१–००२ ह २३६६ नम्बरको सफारीका चालक अविनाश ढकाल पक्राउ परेका हुन् । मोरङको बेलबारी नगरपालिका–४ घर भएका २८ वर्षीय विष्टलाई भारतको जोगवनीबाट लागुऔषध लिएर आउँ...









