युवतीलाई ‘ना’ङ्गै दे’खाउने क्यामरा’ भन्दै किनबेच गर्ने पक्रा’उ
रासी । मानिसलाई ना’ङ्गै दे*खाउने क्यामरा भन्दै किनबेच गर्न लागेको अवस्थामा पश्चिम नवलपरासी प्रहरीले चार जनालाई प’क्राउ गरेको छ ।सदरमुकाम परासीको पाल्ही बहुमुखी क्याम्पस नजिक १० लाखमा मो*लतोल भइरहेको अवस्थामा मंगलबार उनीहरुलाई प्रहरीले पक्रा’उ गरेको हो ।
पक्रा’उ पर्नेमा मकवानपुर थाहा नगरपालिका–१२ का देवराज घले, पश्चिम नवलपरासी रामग्राम नगरपालिका–६ का रविन्द्र रौनियार, पश्चिम नवलपरासी सुनवल नगरपा...











