सुशासन अभावले संघीयता कार्यान्वयनमा अप्ठेरो, कर्मचारी भन्छन्, ‘मुहानदेखि नै सच्चीनु पर्छ
संघीयतामा सुशासन र कर्मचारी प्रशासनको सवालमा राजनीति नेतृत्वले आफु जोगिनको कर्मचारीलाई दोष लगाउने गरेको कर्मचारी संघ संगठनले बताएका छन् । कर्मचारी संघ, संगठनका पदाधिकारी, आधिकारिक ट्रेड युनियनका पदाधिकारी लगायतले सुशासन कायम गर्नको लागि मुहान देखि नै सुशासन कायम गरि तलसम्म लैजानु पर्नेमा जोड दिएका हुन् ।
संवाद समुह मोरङले आयोजना गरेको संवादमा संघीयताको उपजको रुपमा आएको तीन तह नै पारदर्शि बन्नुको ...











