मनकामना बहिरा माध्यमिक विद्यालयका कर्मचारीको शव विद्यालय नजिकैको जंगलमा भेटिएको छ । गोरखा नगरपालिका – १० बस्ने श्यामहरि घिमिरेको शव विद्यालय नजिकैको जंगलमा भेटिएको छ । घिमिरेको शव मंगलबार बिहान आठ बजे जंगलमा भेटिएको प्रहरीले जनाएको छ। विद्यालय परिवार, स्थानीयबासी र प्रहरीको सक्रियतामा सडकबाट करिब सय मिटर तल जंगलमा शव भेटिएको एसपी ओम अधिकारीले जानकारी दिए। शव पोष्टमार्टमका लागि गोरखा अस्पताल पठाइएको छ।
तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार
विराटनगरलाई एजुकेसन हब बनाउने अभियानमा ‘मार्टर्स मेमोरियल’, सिएम श्रेष्ठ प्रिन्सिपल नियुक्त
विराटनगर / विराटनगरस्थित Martyrs Memorial College को प्रिन्सिपलमा शिक्षासेवी सिएम श्रेष्ठ पदस्थापित भएका छन्। दुई दशकभन्...
निमुवा ट्राफिक द्वारा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण
विराटनगर । मोरङमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न स्थानमा जेब्रा...
कोशीमै ‘साइन्स हब’ बन्दै अरनिको, एमबीबीएस र इन्जिनियरिङ छात्रवृत्तिमा पनि अब्बल
विराटनगर / विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले विज्ञान शिक्षामा आफ्नो अलग पहिचान बनाउँदै कोशी प्रदेशकै अग्रण...
मन्त्रिपरिषद्का निर्णय: कार्यविभाजन नियमावली स्वीकृत, दुई सांसद लगानी व्यवस्थापन समितिमा मनोनित
काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको कार्यसञ्चालनलाई थप व्यवस्थित ...
एसईई नतिजा राम्रो नआएपछि दुई छात्राले गरे आत्महत्या
धनगढी : माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सन्तोषजनक नआएपछि कैलालीमा दुई छात्राले आत्महत्या गरेका छन् । जिल्ला प्रहर...
लेटाङबाट १४ जना फरार प्रतिवादी पक्राउ
मोरङ जिल्ला अदालतबाट विभिन्न मितिमा भएको फैसला तथा आदेशअनुसार कैद र जरिवाना ठहर भई फरार रहेका १४ जना प्रतिवादीलाई प्रहरी...
















