विवाह बन्धनमा बाँधिए कलाकार ‘बले’

विवाह बन्धनमा बाँधिए कलाकार ‘बले’
कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन् । उनले आइतबार झापाकी स्नेहा दंगालसँग लगन गाँठो कसेका हुन् । स्नेहा पेसाले नर्स हुन् । उनले  भक्त्तपुरको एक पार्टी प्यालेसबाट विवाह गरेका हुन् । उनीहरूको मागी विवाह भएको बताइएको छ । घर परिवार र नजिकका आफन्तलाई मात्रै बोलाएर उनले विवाह गरेको बुझिएको छ । बलेका सहकर्मी हरिस निरौला ‘कक्रोज’ भन्छन्, ‘कपनबाट जन्ती लिएर भक्तपुर आएका हौं । हतारको...

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन
चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् । त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न इलाकामा पनि फौज परिचालन गरी बेपत्ता...

हराएर फेला परेका २१ दुईपाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

हराएर फेला परेका २१ दुईपाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
हराएका तथा चोरी भएका २१ ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रहरी उपरीक्षक विश्‍वराज खड्काले १३ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही व...

सिमलताल बस दुर्घटना : खोजी कार्यलाई अझै तीब्रता दिन प्रचण्डको निर्देशन

सिमलताल बस दुर्घटना : खोजी कार्यलाई अझै तीब्रता दिन प्रचण्डको निर्देशन
काम चलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बस दुर्घटनापछिको खोजी कार्यलाई अझै तीब्रता दिन निर्देशन दिएका छन्। आज बिहान तीनवटा सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजि निवास खुमलटारमा भेटेर प्रधानमन्त्री प्रचण्डले सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका हुन्। भेटमा प्रधानमन्त्रीले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज,राहत र उद्दारमा संलग्न सुरक्षाक...

एमाले अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

एमाले अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोकेको समयसीमा आज सकिएपछि नयाँ प्रधानमन्त्री नियुक्ति गर्न लागेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राखेको प्रस्ताव प्...

धरानबाट लागुऔषधसहित पाँचजना पक्राउ

धरानबाट लागुऔषधसहित पाँचजना पक्राउ
प्रतिबन्धित लागुऔषधसहित प्रहरीले धरानबाट पाँचजनालाई पक्राउ गरेको छ ।  विशेष  सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट  गएको प्रहरी अधिकृतको टोलीले १७ वर्षीय किशोरीको कोठामा चेकजाँच गर्दा अवैध लागुऔषध ट्रामडोल १४ हजार ९ सय एक क्याप्सुल, स्माजमोल  ७ हजार ४ सय  ९६ ९ सात हजार चार सय छयानब्बे ट्याप्लेट, कोलिबन १ हजार ५ सय ५५क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविन...

भोटेकोशी जलविद्युत‍को ढलान भत्किँदा मृत्यु हुनेका परिवारलाई ३० लाख राहत दिइने

भोटेकोशी जलविद्युत‍को ढलान भत्किँदा मृत्यु हुनेका परिवारलाई ३० लाख राहत दिइने
सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवर्द्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ । भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन आयोजनाको प्रवर्द्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार ३० लाख रुपैयाँ...

विद्यार्थी तार्न विद्यालयले बनायो काठेपुल

विद्यार्थी तार्न विद्यालयले बनायो काठेपुल
पालुङटार नगरपालिका– ९ सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थी आवत्जावत गर्न सहज गराउने उद्देश्यले खोलामा काठेपुल निर्माण गरेको छ। स्थानीय चुक्ती खोला र खहरे खोलामा काठेपुल बनाएर विद्यार्थीलाई आवत्जावत गर्न सहज बनाएको प्रधानाध्यापक गणेश सेढाईँले जानकारी दिए। ‘चुक्ती खोलामा बाढी आएपछि कुवापानी, पिप्लेबगैँचा, अम्बोटे रिपथोक, डाँडास्वाँरा, भोर्ले, माथिल्लो सेरालगायतका धेरै टोलका विद्यार्थी र...

श्रीमतीको हत्या गरी श्रीमान फरार

श्रीमतीको हत्या गरी श्रीमान फरार
रुकुम पूर्वमा श्रीमानले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन् । भूमे गाउँपालिका-६ तमारीका २७ वर्षका दामे भनिने जीवन ओलीले आफ्नै श्रीमती २५ वर्षकी अप्सरा ओलीलाई खुकुरीले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरी भट्टराईले जानकारी दिएका छन्। ओलीले शुक्रबार राती श्रीमतीको घाँटी रेटेर हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा फा...

सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो

सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो
गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार  सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये  दुईजनाक...