बानेश्वरमा भएको दु र्घटनामा एक जनाको ज्यान गयो,
८ मंसिर । काठमाडौंको नयाँ बानेश्वरमा आइतवार बिहानै भएको दुर्घ टनामा एक जनाको ज्यान गएको छ । बिहान सवा ६ बजेतिर भएको दुर्घ टनामा ज्यान गुमाउनेको विभ त्स शरीर मात्र फेला परेको ट्राफिक प्रहरीले जनाएको छ ।
‘सडकमा श वसँगै एक खुट्टामा जुत्ता र अर्को जुत्ता बाहिर भेटिएको छ’, घटना स्थलमा रहेका प्रहरी जवानले भने, ‘दुर्घ टना कसरी भयो भन्ने खुल्न सकेको छैन ।’ उनले श वको टाउको क्षतवि छ्यत भएकाले पहिचान गर्...






