सुन्दरहरैचाको केन्द्र सर्ने, केन्द्र सलकपुर रहने
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिकाको केन्द्र परिवर्तन हुने भएको छ । प्रदेशको राजधानी विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आज बसेको बैठकले मोरङको सुन्दरहरैंचा नगरपालिकाको केन्द्र परिवर्तन गर्न स्थानीय तहको निर्णय सहित संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
कोशीहरैचा नगरपालिका र सुन्दरदुलारी नगरपालिका समायोजन हुदा नै सुन्दरहरैचा नगरपालिकाको केन्द्र सुन्दरहरैचा...











