बर्जुमा भरौट प्रसोधनको नाममा खोला दोहन जनप्रतिनिधि तथा प्रहरी मौन
सुनसरीको बर्जु २ स्थित केसलिया खोलामा भरौट प्रसोधनको नाममा नदि दोहन हुँदा समेत जनप्रतिनिधि तथा प्रहरी मुकदर्शक तथा मौन रहेको पाइएको छ । अवैधरुपमा भरोट प्रशोधन गर्दा केसलिया खोला छेवमै रहेको नहर तथा बाटो उच्च जोखिममा रहेको छ ।
स्थानिय दिनेश्वर मण्डलले भने प्रहरी र जनप्रतिनिधिहरुलाइ समेत यस बिषयमा जानकारी गरायौं तर केहि चासो राखेनन । उनले भने बाटो र नहर समेत भासिन लाग्यो जसले गर्दा किशानह...











