पाँचथरमा ढुंगााले हानेर हत्या गरेको अवस्थामा शव फेला
पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर २ फलैँचामा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा स्थानिय ३५ वर्षिय इन्द्र बहादुर कार्की रहेका छन् । ढुंगाले हानेर उनको हत्या गरेको अवस्थामा शव फेला परेको वडाअध्यक्ष देउकुमार योङहाङले बताउनुभयो । स्थानियले आज बिहान मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत फलैँचाको तिरतिरे भन्ने सडकमा शव मृत अवस्थामा देखेर प्रहरीलाई खवर गरेका थिए ।
जिल्ला प...











