लमजुङमा यात्रुसँग बढी भाडा लिने १७ ओटा गाडी कारबाहीमा
लमजुङ - लमजुङमा यात्रुसँग बढी भाडा लिने १७ गाडीहरु कारबाहीमा परेका छन् । काठमाण्डाै, पोखरा र चितवनबाट लमजुङ भित्रिएका यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने १७ गाडीहरु कारबाहीमा परेका हुन् ।
प्रहरीका अनुसार तोकिएभन्दा बढी भाडा लिएर कारबाहीमा पर्नेमा बस, माइक्रो बस र डिलक्स रहेका छन् ।
इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरीले बुधबार गरेको जाँचका क्रममा बढी भाडा लिने सवारीलाई कार्वाही गरिएको इलाका ...











