धरानमा डेंगु नियन्त्रणमा चुनौती: संक्रमण झन्
धरान: एडिस एजिप्टाई जातको पोथी लामखुट्टेबाट मानिसमा सर्ने डेंगुको संक्रमण धरानमा देखा परेको तीन महिना बितिसक्दा पनि नियन्त्रणमा आउनुको साटो झन् फैलदै गएको छ ।
गत बैशाखको अन्तिम साता देखापरेको डेंगु नियन्त्रण गर्न स्थानीय सरकार, प्रदेश र केन्द्रलेसमेत थुप्रै प्रयास र अभियानहरु चलाएपनि नियन्त्रणमा आउन सकेको छैन । धरानको वडा नं १५ बाट शुरु भएको डेंगुको संक्रमण अहिले सबै वडामा फैलिइसकेको ...