नयाँ पर्यटनमन्त्रीको आगमन पछि यसरी फेरियो अन्तरराष्ट्रिय विमानस्थलको मुहार
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वकै पहिलो बुटिक एयरपोर्टको रुपमा बिस्तार गर्ने काम तीब्र गतिमा अगाडी बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा परिणत हुनेगरी यतिबेला नेपाली मौलिकता झल्कने गरी सजावट गर्न थालिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र ...