ज्ञानेन्द्र शाहीले भने पर्यटन मन्त्री भट्टराईले झुटो बोले पूर्वयुवराज पारसको नाम कसैले लिएको छैन
काठमाडौं, २९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईसँग जहाजभित्रै यात्रुहरू आक्रोशित बनेको तर भट्टराई चुपचाप बसेको भिडियो अहिले सोसल मिडियामा भाइरल बनेको छ। नेपालगन्ज विमानस्थलमा बुद्ध यएरको जहाज मन्त्रीका कारण एक घण्टा ढिलो भएको भन्दै आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले मन्त्री भट्टराईलाई अभद्र ब्यवहार गरेका थिए । उनले मन्त्री भट्टराईलाई भनेका...