बाग्लुङमा पहिरो जाँदा तीनको मृत्यु,
बाग्लुङको तमानखोला गाउँपालिका–४ मा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ।
आइतबार रातीको ठूलो वर्षासँगै घरमाथिमाट पहिरो खसेपछि घरमा सुतिरहेका पञ्चकुमारी श्रीपाइली (४५) , असारी श्रीपाइली (७०) र प्रवीण श्रीपाइली (१२) को मृत्यु भएको हो।
घटनाबारे थप विवरण बुझ्न र घाइतेहरुको उद्धार गर्न प्रहरी घटनास्थलतर्फ गएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले सेतोपाटील...