शालिकराम– रवि लामिछाने प्रकरणबारे प्रचण्डपुत्री मेयर रेणु दाहालले जारी गरिन् विज्ञप्ति (विज्ञप्तिसहित)
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनबारे सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेकी छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गरेर प्रचण्डकी पुत्रीसमेत रहेकी रेणुले ‘दोषी नछुटून, निर्दाेष नपरुन’ मान्यताको आधारमा शीघ्र न्यायिक निरुपणका लागि सम्बन्धित पक्षसँग आग्रह गरेकी छन् ।
साथै उनले प्रहरीको अनुसन्धान प्रभावित नगर्न र घटना...