आज देखि आइतबारसम्म नेपालको धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ जसमा ५६ वटा जिल्लामा उच्च सतर्कता जारी गरिएको छ।

आज देखि आइतबारसम्म नेपालको धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ जसमा ५६ वटा जिल्लामा उच्च सतर्कता जारी गरिएको छ।
आज देखि आइतबारसम्म नेपालको धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ जसमा ५६ वटा जिल्लामा उच्च सतर्कता जारी गरिएको छ।

कोशीबाट ५ एसपी र १५ डीएसपीको सरुवा

कोशीबाट ५ एसपी र १५ डीएसपीको सरुवा
  कोशीबाट ५ एसपी र १५ डीएसपीको सरुवा विराटनगर । प्रहरी प्रधान कार्यालयले गरेको पछिल्लो सरुवामा कोशी प्रदेशबाट ५ जना एसपी (प्रहरी उपरीक्षक) र १५ जना डीएसपी (प्रहरी नायव उपरीक्षक) परेका छन् । प्रहरी प्रधान कार्यालयले गत सोमबार (भदौ ७ गते) एकैदिन ४१ जना एसपी र १ सय ४३ जना डीएसपीको सरुवा निकालेको थियो । एसपी र डीएसपीको सरुवा निकाल्दा विभिन्न जिल्ला एवं युनिटका इन्चार्ज पनि फेरिएका छन् । १४...

अस्ट्रेलियामाथि इङल्याण्डको जित

अस्ट्रेलियामाथि इङल्याण्डको जित
काठमाडौँ । जारी एकदिवसीय सिरिजमा इङल्याण्डले अस्ट्रेलियालाई डक वर्थ लुइस नियम अनुसार ४६ रनले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा खेल बर्षाले पुरा हुन नसकेपछि डक वर्थ लुइस नियम अनुसार इङल्याण्ड ४६ रनले विजयी भएको हो । यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर ३०४ रन बनाएको थियो । त्यसको जवाफमा इङल्याण्डले ३७.४ ओभरमा ४ विकेट गुमाएर २५४ रन बनाएको अवस्थामा खेल बर्षाले रोकिएको...

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । नयाँ मित्रको सङ्गतले ज्ञान बढाउने समय हो । सामाजिक सम्बन्ध सुदृढ बनाउने समय छ, दानपुण्य र परोपकारमा मन जानसक्छ ...

आजको मौसम :कोशी ,गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली  रहेको छ। लुम्बिनी प्रदेशका केही र कोशी ,गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ। आज दिउँसो देशभर साधारणतया बदल...

मिक्लाजुङमा चट्याङ लागेर झापाका मोतेको मृत्यु

मिक्लाजुङमा चट्याङ लागेर झापाका मोतेको मृत्यु
मिक्लाजुङमा चट्याङ लागेर झापाका मोतेको मृत्यु दमक । मोरङको मिक्लाजुङमा मङगलबार राति चट्याङ लागेर झापाको दमकका एक मजदुरको मृत्यु भएको छ। मङगलबार राति १० बजेको समयमा मिक्लाजुङ गाउपालिका ३ तेह्थुमे टोलमा चट्याङ लागेर झापाको दमक-४ का कुमार मोतेको मृत्यु भएको हो । भक्त बहादुर नेपालीको घर बनाउने काम गर्दै आएका मोते भान्सा कोठा अगाडि उभिएको अवस्थामा चट्याङ लागेको थियो । घटनामा गम्भीर घाइते भएका मोते...

धरानमा यौन व्यवसायका लागि होटलमा आधा दर्जनभन्दा बढी युवतीहरू राखिएको थाहा पाएपछि प्रहरीको छापा

धरानमा यौन व्यवसायका लागि होटलमा आधा दर्जनभन्दा बढी युवतीहरू राखिएको थाहा पाएपछि प्रहरीको छापा
धरानमा यौन व्यवसायका लागि होटलमा आधा दर्जनभन्दा बढी युवतीहरू राखिएको थाहा पाएपछि प्रहरीको छापा, धरान-८ मा रहेको सिटी होटलमा अवैध यौन व्यवसाय चलाएको आरोपमा प्रहरीले छापा मारी तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा होटल सञ्चालक पेमा ल्हामु शेर्पा र दुई अन्य पुरुष र महिला छन्। ग्राहकहरूले प्रति रात ५ हजार तिर्ने गरेको र त्यसमा १५ सय होटल भाडा तथा १ हजार होटल सञ्चालकको कमिसनका लागि छुट्याइने ग...

दशैँमा बसको टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने, दैनिक ४० हजारभन्दा बढी सिट बस सेवामा

दशैँमा बसको टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने, दैनिक ४० हजारभन्दा बढी सिट बस सेवामा
  काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको जानकारी बससेवाले दिएको छ । बस व्यवसायी र सरकारबीच टिकट...

सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर दमकमा एकजनाको मृत्यु

सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर दमकमा एकजनाको मृत्यु
सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर दमकमा एकजनाको मृत्यु भएको छ । करेन्ट लागेर मृत्यु हुनेमा इलाम जिल्ला महमाई स्थायी ठेगाना भई हाल दमक नगरपालिका- ८ मा डेरा गरी बस्ने अन्दाजी २६ वर्षीय कमल बुर्जामगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मंगलबार बिहान करिब साढे ९ बजेको समयमा आफ्नै टाँडे घरको भुइँतलामा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भई उनलाई करेन्ट...

रंगेलीमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु, एकजना घाईते

रंगेलीमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु, एकजना घाईते
रंगेली । मोरङको रंगेली नगरपालिका–९ धनजुवामा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । खेतमा घाँस काट्ने क्रममा २८ वर्षीया साकरो हेमरमको मंगलबार दिउँसो मृत्यु भएको हो । रंगेली प्रहरीका अनुसार दिउँसो १२ः३० बजे उनी खेतमा घाँस काटिरहेको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको थियो । यसैगरी २२ वर्षीया बिनिता हेमरमको समेत स्वास्थ्यमा समस्या देखिएको छ । उनको चट्याङपछि कानबाट रगत बगेको छ...